भक्तपुरमा ज्वरोका बिरामी बढे, सिटामोलको अभाव

काठमाडौं, माघ ११ । भक्तपुरमा घरघरमा ज्वरो तथा रुघाखोकीका बिरामी थपिँदै गएपछि सिटामोलको अभाव भएको छ । भक्तपुरमा ज्वरोका बिरामी बढ्दा औषधि पसल एवं फार्मेसीमा सिटामोल अभाव भएको छ । माग बढेअनुसार आपूर्ति नहुँदा सिटामोलको अभाव भएको हो । फार्मेसी सञ्चालकहरूले सिटामोलको माग धेरै भएको तर आपूर्ति भने शून्यजस्तै भएकाले अभाव भएको बताएका छन् । […]

सम्बन्धित सामग्री

डेंगी बढ्दै जाँदा सिटामोल अभाव

काठमाडौँ– डेंगी ज्वरोका बिरामी बढ्दै गर्दा बजारमा सिटामोलको माग उच्च रहेको छ। सिटामोलको माग उच्च भएसँगै बजारमा सिटामोलको अभाव बढ्न थालेको छ। बजारमा सिटामोलको ‘सर्टेज’ भएको यो पहिलो पटक भने होइन। योभन्दा अगाडि कोराना भाइरसको तेस्रो लहरका बेला बिरामीले सिटामोल नपाएर बजार तातेको थियो। र, त्योभन्दा अगाडि पनि कयौँ पटक सिटामोलको अभावको सामना बजारले खेपिसकेको […]

जतिबेला जे चाहिन्छ त्यही पाइँदैन

नेपालमा जतिबेला जे आवश्यक पर्छ त्यो अभाव हुने गरेको छ । झाडापखाला र भाइरज ज्वरोका बिरामी बढ्ने बेलामा जीवनजल र सिटामोलको अभाव हुन्छ भने खेतीपातीको समयमा मल पाइँदैन । अहिले नेपालीको मुख्य खाद्यान्न बाली धान रोपाइ गर्ने बेला हो भने विद्यार्थीहरुको नयाँ शक्षिकसत्र पनि सुरु भएको छ । खेतीको समयमा पनि किसानले मल नपाएको र …

ज्वरोका बिरामी बढ्दा भक्तपुरमा सिटामोल अभाव

भक्तपुर – भक्तपुरका औषधि पसल एवम् फार्मेसीमा सिटामोल अभाव भएको छ । घरघरमा ज्वरो तथा रुघाखोकीका बिरामी थपिँदै गएपछि सिटामोलको माग बढे पनि आपूर्ति नहुँदा सिटामोलको अभाव भएको छ । भक्तपुरमा फार्मेसी सञ्चालक रुद्र न्यौपानेले सिटामोलको माग धेरै भएको तर आपूर्ति भने शून्यजस्तै भएकाले सिटामोलको अभाव भएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरमा सिटामोलको अभाव भएको पाइएको बताउनुभयो । सिटामोलको अभाव भएको व्यापक गुनासो आएपछि प्रशासनले यहाँको मुख्य बजार सूर्यविनायक, कमलविनायक, दूधपाटीलगायतका क्षेत्र...

ज्वरोका बिरामी बढ्दा भक्तपुरमा सिटामोल अभाव

भक्तपुर– भक्तपुरका औषधि पसल तथा फार्मेसीमा सिटामोल अभाव भएको छ । घर–घरमा ज्वरो तथा रुघाखोकीका बिरामी थपिँदै गएपछि सिटामोलको माग बढे पनि आपूर्ति नहुँदा सिटामोलको अभाव भएको हो । भक्तपुरमा फार्मेसी सञ्चालक रुद्र न्यौपानेले सिटामोलको माग धेरै भएको तर, आपूर्ति भने शून्य जस्तै भएकाले सिटामोलको अभाव भएको बताए । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरमा […]