युक्रेनलाई हराउँदै अस्ट्रिया पहिलोपटक नकआउट चरणमा प्रवेश

काठमाडौं : अष्ट्रिया समूह उपविजेता बन्दै युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा युक्रेनलाई १-० गोल अन्तरले पराजित गर्दै अष्ट्रिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो। नेसनल एरिनामा अष्ट्रियालाई जित दिलाउन क्रिस्टोफ बाउम्गार्टनरले निर्णायक गोल गरे।खेलको २१ औं मिनेटमा क्रिस्टोफले निर्णायक गोल गरेका हुन्। यस जितसँगै समूह 'सी' मा रहेका अष्ट्रियाले ३ खेलमा ६ अंक जोड्यो। र, समूहको उपविजेता बन्यो। अष्ट्रिया पहिलो पटक युरो कपको नकआउट चरणमा

सम्बन्धित सामग्री

यूरो २०२० : यस्तो अवस्थामा फ्रान्ससँग हारे पनि पोर्चुगल अन्तिम–१६ मा छनोट हुने

आज यूरो २०२० को समूह चरणका अन्तिम खेलहरु भइरहेका छन् । आजको खेलपछि अन्तिम १६ को अन्तिम समीकरण तय हुनेछ ।हालसम्म १० वटा टोली समूह विजेता र उपविजेता बनेर नकआउट चरणमा प्रवेश गरिसकेका छन् । यसमा इटाली, वेल्स, बेल्जियम, डेनमार्क, नेदरल्याण्ड, अस्ट्रिया, इंग्ल्याड, क्रोएसिया, स्वीडेन र स्पेन रहेका छन् । त्यस्तै, स्वीटजरल्याण्ड, चेक रिपब्लिक र युक्रेनले पनि उत्कृष्ट तेस्रो टोली बनेर अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेका छन् ।अब समूह एफको खेलको टुंगो लाग्न बाँकी रहेको छ । फ्रान्सले पनि अन्तिम १६ मा

युक्रेनलाई हराउँदै अस्ट्रिया नकआउट चरणमा

एजेन्सी। युक्रेनमाथि १–० को जितसहित अस्ट्रिया युरोकपको नकआउट चरणमा प्रवेश गरेको छ। अस्ट्रियाको जितमा क्रिस्टोफ बौमगार्टनरले २१ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। जितसगै ६ अंक जोडेको अस्ट्रिया समूह'सी'को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो। हारका बाबजुद युक्रेनको समूहको तेस्रो स्थानमा रहने उत्कृष्ट चार टिममा रहेर अन्तिम १६ मा स्थान बनाउने सम्भावना बाँकी छ।

अस्ट्रिया पहिलो पटक युरो कप फुटबलको नकआउट चरणमा

काठमाण्डाै - अस्ट्रिया युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा युक्रेनलाई १–० गोलले हराउँदै अस्ट्रिया अन्तिम १६ मा प्रवेश गरेको हो । उसका लागि बोम्गाटर्नले गोल गरे । समूह 'सी' मा रहेको अस्ट्रियाले पहिलो खेलमा नर्थ म्यासेडोनियालाई हराएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्ससँग हारेको थियो । तर हिजो युक्रेनलाई जित्दै ६ अङ्कका साथ अस्ट्रिया अन्तिम १६ मा प्रवेश गरेको हो । युक्रेनको पनि उत्कृष्ट अन्तिम १६ मा पुग्ने आशा जीवितै छ तर त्यसको लागि समूह चरणका सबै खेलको नतिजा पर्खनुपर्छ ।

नेदरल्याण्डसँगै अस्ट्रिया यूरोकपको नकआउट चरणमा

युक्रेनलाई हराउँदै अस्ट्रिया पहिलोपटक यूरोकपको नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार राति सम्पन्न खेलमा अस्ट्रियाले युक्रेनलाई १–० गोलले हरायो । युवा खेलाडी क्रिस्टोफर बौमगार्टनरले पहिलो हाफमा गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो ।जीतसँगै समूह सीमा अस्ट्रिया ६ अंक बटुल्दै दोस्रो स्थानमा रहन सफल भयो । अब अस्ट्रियाले शनिबार अन्तिम १६ को खेलमा इटालीको सामना गर्नेछ । तेस्रो स्थानमा रहेको युक्रेनले आफ्नो भाग्यको फैसलाका लागि समूह चरणको अन्त्यसम्म पर्खनुपर्नेछ ।उता, समुह विजेता बनेको नेदरल्याण्