प्रदेश तेक्वान्दो सङ्घद्वारा डा. पाँडेलाई सम्मान

धनगढी । सुदूरपश्चिम प्रदेश तेक्वान्दो सङ्घले डा. सिद्धार्थ विक्रम पाँडेलाई सम्मान गरेको छ । सङ्घलाई लामो समयदेखि सहयोग गर्दै आएका डा.पाँडेलाई सुदूरपश्चिम प्रदेश तेक्वान्दो सङ्घका अध्यक्ष सुवास शाहीले खादा तथा सम्मान पत्रद्वारा सम्मान गरेका हुन् । डा. पाँडेले दक्षिण कोरियाको सौल नेशनल युनिभर्सिटी बाट खेल विज्ञानमा बिद्याबारिधी गरेका खेल विज्ञानमा बिद्याबारिधी गरेका छन् । सम्मान […]

सम्बन्धित सामग्री

सातौं दिलीप स्मृति तेक्वान्दो सुरु

दिलीप स्मृति प्रतिष्ठानले आफ्ना ६ खेलाडीलाई शुक्रबार सम्मान गरेको छ । प्रतिष्ठानकै आयोजनामा शुक्रबार सुरु तेस्रो वाग्मती प्रदेश आमन्त्रण तथा सातौं दिलीप स्मृति तेक्वान्दो प्रतियोगिताको उद्घाटनको अवसरमा उनीहरू सम्मानित भएका हुन् ।

पदक विजेता तेक्वान्दो खेलाडीलाई विराटनगरमा सम्मान

मोरङ – पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा पदक विजेता तेक्वान्दो खेलाडीलाई विराटनगरमा सम्मान गरिएको छ। आइ.टि.एफ तेक्वान्दो संघले बुधबार विराटनगरमा आयोजित एक कार्यक्रममा प्रदेश १ बाट पदक विजेता ९ जना खेलाडीसहित वर्षको उत्कृष्ट खेलाडीलाई सम्मान गरेको हो। प्रदेश १ ले पोखरामा सम्पन्न नवौंमा ३ स्वर्ण, २ रजत र ४ कास्य गरि ९ पदक जितेको थियो। […]

राष्ट्रिय खेलकुदमा स्वर्ण पदक ल्याउने खेलाडीले नगद पुरस्कार दिइने

काठमाडौं । प्रदेश नं १ खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेले पोखरामा हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक ल्याउने खेलाडीलाई अत्याधिक नगद राशीको पुरस्कारसहित सम्मान गर्ने बताएका छन् । प्रदेश नं १ आइटिएफ तेक्वान्दो सङ्घको दोस्रो प्रदेश अधिवेशनको उद्घाटन कार्यक्रममा आज यहाँ उनले तेक्वान्दो सहभागी हुने खेलाडीले सबैभन्दा बढी स्वर्ण पदकलगायत अन्य […]

पदक विजेता सम्मानित

काठमाडौँ ।  जैसिदेवल युथ क्लबले शनिबारपदक विजेता आप्mना खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । जैसिदेवल युथ क्लबअन्तर्गतको जैसिदेवल तेक्वान्दो डोजाङले गत हप्ता भारतको आसाममा भएको इन्डिया ओपन कुकिवन डिस्प्याच अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता तथा काठमाडौँमा भएको प्रथम उपत्काव्यापी तेक्वान्दो प्रतियोगितामा पदक विजेता खेलाडीहरूलाई सम्मान गरेको हो । प्रदेश सांसद विराजभक्त श्रेष्ठ तथा जैशिदेवल […]

पदक विजेता सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – जैशिदेवल युथ क्लबले शनिबार पदक विजेता आफ्ना खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कारसहित सम्मानित गरेको छ । जैशिदेवल युथ क्लबअन्तर्गतको जैशिदेवल तेक्वान्दो डोजाङले गत साता भारतको आसाममा भएको इन्डिया ओपन कुकिवन डिस्प्याच अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता तथा काठमाडौँमा भएको प्रथम उपत्काव्यापी तेक्वान्दो प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई सम्मान गरेको हो । प्रदेश सांसद विराजभक्त […]

बाँकेका आइटिएफ पदक विजेतालाई नगदसहित सम्मान

नेपालगन्ज (हाम्रो खेलकुद)– लुम्बिनी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगितामा पदक विजेता बाँकेका नौ जना स्वर्ण पदक विजेता खेलाडीलाई नेपालगन्जमा नगदसहित सम्मान गरिएको छ । शिवशिखर बहुउद्देयीय सहकारी संस्था लिमिटेडले नेपालगन्ज न्युरोडस्थित गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर आयोजित कार्यक्रममा खेलाडीलाई सम्मान गरेको हो । शिवशिखरका संस्थापक अध्यक्ष केदारप्रसाद शर्माले खेलाडीलाई नगद र कदरपत्रले सम्मान गरेका हुन् । […]

प्रदेश १ मा तेक्वान्दो खेलाडी र प्रशिक्षक सम्मानित

मोरङ– प्रदेश १ मा तेक्वान्दोका खेलाडी तथा प्रशिक्षक सम्मानित भएका छन्। विराटनगरमा मंगलबार आयोजित तेक्वान्दो संघको २० औँ वार्षिक उत्सवका क्रममा प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले खेलाडीलाई सम्मान गरेका हुन्। नेपाल तेक्वान्दो संघ प्रदेश १ द्वारा आयोजित सम्मान कार्यक्रममा यसवर्ष पुरुष खेलाडीतर्फ झापाका मिसन श्रेष्ठ र महिलातर्फ झापाकै दीक्षा लिम्बु उत्कृष्ट रहे। त्यसैगरि, प्रदेशमा वर्षको उत्कृष्ट […]

सन्जिव सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघ प्रदेश २ ले तेक्वान्दो खेलाडी तथा प्रशिक्षक सन्जिव नेपालीलाई शुक्रबार सम्मान गरेको छ । प्रदेश २ ले आयोजना गरेको तेश्रो निजगढ तेक्वान्दो प्रतियोगिताको उद्घाटनका अवसरमा तेक्वान्दोमा हासिल गरेको उपलब्धीको कदर गर्दै सन्जिवलाई सम्मान गरिएको हो । आयोजकका अध्यक्ष पेमा सिद्धि लामा र महासचिव रामकुमार लामाले सन्जिवलाई प्रशंसा पत्र […]

पारा ओलम्पियन पलेशा सम्मानित

नेपाल समाचारपत्र, काठमाडौं । काठमाडौं जिल्ला तेक्वान्दो संघले टोकियो पाराओलम्पिकमा उत्कृष्ट प्रदर्शन गर्दै इतिहास रचेकी तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धनलाई शनिबार १० हजार नगदसहित सम्मान गरेको छ । सोही अवसरमा नेपाली पाराओलम्पिक टोलीका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्टलाई पनि प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो । बागमती प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारी, नेपाल […]

आईटीएफको खेलाडी तथा प्रशिक्षक सम्मानित

२२ असार, काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) ले आफ्नो वार्षिकोत्सवका अवसरमा उत्कृष्ट खेलाडी, प्रशिक्षक, प्रदेश र जिल्लालाई सम्मान गरेको छ । २३ औं बार्षिकोत्सवका अवसरमा ललितपुरस्थित महालक्ष्मीस्थानमा रहेको रिभाइभ लिजर पार्कमा भएको सम्मान कार्यक्रममा …