भारत-चीन वार्ता असफल भएपछि युद्धको कालो बादल

एजेन्सी, २५ असोज । भारत र चीनबीच सीमा विवाद अन्त गर्न भएको वार्ता असफल भएको छ । दुई देशबीच सैन्य तहमा भएको वार्ता असफल भएको हो । १७ महिना अघि सैनिक मारिने गरी झडप भएपछि सीमा विवाद अन्त गर्न वार्ता चलेपनि अन्तमा असफल भएको हो । अब दुई देशले लद्दाखको हिमाली क्षेत्रमा सैनिक पछाडि नहटाउने […]

सम्बन्धित सामग्री

गठबन्धनमा कालो बादल मडारिएको हो ?

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (माआवादी केन्द्र)ले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय काठमाडौंको पेरिसडाँडामा बुधबार बसेको स्थायी समिति बैठकले पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको हो । स्थायी समिति बैठकमा सदस्यले उम्मेदवारी दिनुपर्ने सुझाव तथा दबाब नेतृत्वमाथि दिएका थिए । राष्ट्रिय सभा अध्यक्षमा माओवादीको […] The post गठबन्धनमा कालो बादल मडारिएको हो ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राष्ट्रपतिको कदमले लोकतन्त्रमाथि कालो बादल छायो : पूर्व राष्ट्रपति यादव

५ असोज, जनकपुरधाम । पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमले देश फेरि प्रतिगमनतर्फ जान सक्ने बताएका छन् । बुधबार जनकपुरधामस्थित सरस्वती माध्यमिक विद्यालयको भवनको पुनर्निर्माणको भूमिपुजन गर्दै पूर्व राष्ट्रपति यादवले नेपालको लोकतन्त्रमा फेरि कालो बादल छाएको बताएका हुन् । उनले प्रतिगमनको अवस्था आउन सक्ने भएकाले सचेत रहन जनतालाई आग्रह गरे । ‘दुई दुई […]

राष्ट्रपतिकाे कदमले लोकतन्त्रमा फेरि कालो बादल मडारिएको छ: पूर्वराष्ट्रपति यादव

जनकपुरधाम- नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले नेपालको लोकतन्त्रमा फेरि कालो बादल छाएको बताएका छन्। जनकपुरधामस्थित सरस्वती माध्यमिक विद्यालयको भवनको पुनःनिर्माणको भूमिपूजनमा पुगेका पूर्वराष्ट्रपति यादवले दुई-दुई पटक सदनबाट पास भएको नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नभएपछि लोकतन्त्रमा कालो बादल छाएको बताएका हुन्। प्रधानमन्त्रीबाट दुई-दुई पटक संसद विघटन भएपछि अदालत, दलीय गठबन्धन, नागरिकसमाज, मिडिया र हरेक नेपालीको प्रयासले […]

मंसिरमा चुनाव हुने आशंकाको कालो बादल हट्यो

काठमाडौं, ३० भाद्र । मंसिर ४ का लागि तय भएको निर्वाचन हुनेमा अझै केही आशंकाहरु नभएका होइनन् । विशेषगरी प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीलाई तलब खुवाउन समेत मुश्किल पर्न लागेको अभिव्यक्ति दिएपछि आशंका बढेको हो । कर्मचारीलाई तलब दिन मुश्किल हो भने चुनाव खर्च सरकारले कसरी जुटाउँछ भन्ने प्रश्नहरु उठे । अर्को विषय थियो विप्लव समूहमाथिको […]

कर्णाली किनारमा बाढीको त्रास

जब आकाशमा कालो बादल मडारिन्छ तब कर्णाली नदी किनारका बासिन्दालाई निद्रा पर्दैन।

अमेरिकाको चीन र रुससँगको टकरावले युद्धको कालो बादल

एजेन्सी, २४ माघ । यतिबेला विश्वका देशहरुमा तिव्र ध्रुवीकरण बढेको छ । एकातर्फ अमेरिका छ भने अर्कोतर्फ चीन देखिएको छ । विश्वकै महाशक्ति अमेरिकाले चीन र रुसबाट पछिल्लो समय ठूलो चुनौती देख्न थालेको छ । अफगानिस्तानमा अमेरिकी नियन्त्रण अन्त गर्दै तालिवान सत्तामा आएपछि विश्वमा यस्तो सन्देश गयो कि अब अमेरिका महाशक्ति रहेन । अमेरिकी सैन्य […]

नेपालको राजनीतिमा कालो बादल मडारियो : नेपाल

काठमाडौँ-  नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशको राजनीतिमा कालो बादल मडारिएको बताएका छन् । काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन कार्यक्रममा महाधिवेशन सफलताको शुभकामना दिँदै उनले भने,  ‘सावधान ! देशमा कालो बादल मडारिएको छ ।’ राष्ट्रियतको रक्षा जनताले गर्न सक्ने भन्दै उनले राजनीतिक विकृतिलाई पन्छ्याउनुपर्नेमा जोड दिए ।   एमाले विभाजनपछि पहिलो पटक केपी ओलीसँगको मञ्चमा […]

नेपालको राजनीतिमा कालो बादल मडारिन खोजेको छ– माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिमा फेरि कालो बादल मडारिन खोजेको बताएका छन् ।  नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै अध्यक्ष नेपालले संकेत राम्रो नदेखिएको बताएका हुन् ।  ‘१६ वर्षअघि कांग्रेस महाधिवेशनको बेला राजतन्त्र र गणतन्त्रको एजेण्डा थियो, कांग्रेस गणतन्त्रमा जान सहमत भयो,’ नेपालले भने, ‘अहिले पनि संकेत राम्रो देखिरहेको छैन । राजनीतिमा कालो बादल मडारिन खोजेको छ । प्रतिगामी तत्वलाई भन्न चाहन्छु– फेरि श...

लोकतन्त्रमाथि अनिष्टको कालो बादल मडारिएको छ : वरिष्ठ नेता पौडेल

तनहुँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा लोकतन्त्रमाथि अनिष्टको कालो बादल मडारिरहेको बताएका छन्।नेता नविन्द्रराज जोशीको स्वर्गारोहणको सातौं दिनको पुण्य तिथिमा बिहीबार तनहुँको देवघाटधाममा आयोजित अस्तु विसर्जन तथा श्रद्धाञ्जलि सभामा वरिष्ठ नेता पौडेलले देश र लोकतन्त्रमाथि लागेको कालो बादल हटाउन बाँकी रहेको बताएका हुन्। ‘देशमा अझै पनि अनिष्ट छाइरहेको छ, लोकतन्त्रमाथि अनिष्टको कालो बादल छाइरहेको छ, निश्चयको कालो बादल छाइरहेको छ, अहिलेको उपलब्धिलाई कुन खाडलमा