हिमालयनलाई स्तव्ध पार्दै मनाङ फाइनल प्रवेश

मनाङ मस्र्याङ्दी क्लव हिमालय शेर्पा क्लवलाई स्तव्ध पार्दै मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटवल प्रतियोगितामा फाईनल प्रवेश गरेको छ । धनगढी रंगशालामा बुधवार भएको पहिलो सेमिफाइनल खेलमा हिमालयन शेर्पालाई पेनाल्टी शुटआउटमा ४–२ गोलको अन्तरले पराजित गर्दै मनाङ फाईनलको यात्रा तय गर्न सफल भएको हो । प्रतिस्पर्धात्मक बनेको खेल निर्धारित समयमा १, १ गोलको वरावरीमा सकिएपछि पेनाल्टी शुट आउटमा धकेलिएको थियो । हिमालयनका दुई खेलाडीले पेनाल्टीमा गोल गर्न चुक्दा मनाङले बाजी मार्यो ।

सम्बन्धित सामग्री

लेबनानी गोलरक्षकले थ्रीस्टारलाई फाइनल पुर्याए

धनगढी । ललितपुरको थ्रीस्टार क्लब धनगढीमा जारी छैटौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । लेवनानी गोलरक्षक मोहम्मद ताहले टाइब्रेकरमा दुई पेनाल्टी बचाएपछि थ्रीस्टारको फाइनल यात्रा संभव भयो । बिहीबार धनगढी रंगशालामा भएको सेमिफाइनल खेलमा आयोजक सुदूरपश्चिम–११ लाई १० खेलाडीमा सीमित थ्रीस्टारले पराजित गरेको हो । योसँगै टोलीले फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दी […]

खप्तड गोल्डकपमा आज वाग्मती र फ्रेन्ड्स खेल्दै

काठमाण्डाै – सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनल खेल हुँदैछ । धनगढी रंगशालामा हुने खेलमा वाग्मती युथ क्लब र फ्रेन्ड्स क्लब खेल्दैछन् । खेल दिउँसो चार बजे सुरु हुनेछ । आजको विजेता टोली फाइनलमा पुग्नेछ । विजेताले उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ । हिजो भएको पहिलो सेमिफाइनलमा हिमालयन शेर्पालाई पेनाल्टीमा ४–२ गोलले हराउँदै मनाङ फाइनल प्रवेश गरिसकेको छ । सुदूरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको सर्वाधिक राशीको फुटबल प्रतियोगितामा १० टोलीको स...

मनाङ मर्स्याङ्दी क्लब खप्तड गोल्डकपको फाइनलमा

कैलालीः मनाङ मर्स्याङ्दी क्लब खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। धनगढी रङ्गशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै मनाङ फाइनल पुगेको हो।  खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टीमा मनाङले बाजी मार्‍यो। पेनाल्टीमा मनाङका अञ्जन…

आर्मीलाई पेनाल्टीमा हराउँदै मनाङ फाइनलमा

पोखरा । घरेलु टोली मनाङ मस्र्याङ्दी क्लब २०औं आहा–रारा गोल्डकपको फाइनलमा बिहीबार प्रवेश गरेको छ । मनाङले आर्मीलाई पेनाल्टीमा ४–३ ले हराउँदै फाइनल प्रवेश गरेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक सेमिफाइनल खेलको निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकियो भने अतिरिक्त ३० मिनेट समयमा समेत दुवै टोलीले गोल गर्न नसक्दा नतिजा पेनाल्टीबाट निकाल्नुपर्यो । मनाङले शनिबार […]

आहा राराको अन्तिम सेमिफाइनल आज, मनाङ र आर्मी भिड्दै

पोखरा– आहा रारा गोल्डकपअन्तर्गत आज अन्तिम सेमिफाइनल हुँदैछ । आजको खेलमा विभागीय क्लब त्रिभुवन आर्मीले मनाङ मस्र्याङ्दीको सामना गर्नेछ । मनाङ पुलिस क्लबलाई हराएर सेमिफाइनल प्रवेश गरेको हो भने आर्मीले । थ्रि स्टारलाई हराएर मनाङसँगको भेट पक्का गरेको हो । सेमिफाइनलको पहिलो खेलमा एपीएफ क्लबले लिग लिडर मछिन्द्र क्लबलाई हराएर फाइनल प्रवेश गरिसकेको छ । […]

आहा रारा गोल्डकपमा आजदेखि सेमिफाइनलका खेल हुँदै

काठमाडौं । पोखरामा जारी आहा रारा गोल्डकपको २० औं संस्करणमा आजदेखि सेमिफाइनलका खेल हुँदैछन् । आज एपीएफ र मछिन्द्र क्लबबीच भिड्दै छन् । यस्तै, दोस्रो सेमिफाइनलमा भोलि बिहीबार मनाङ र आर्मीबीच हुनेछ । फाइनल भने शनिबार हुनेछ । यसअघि मंगलबार भएको खेलमा थ्री स्टार क्लबलाई १–० ले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको […]

थ्री स्टारलाई हराउँदै आर्मी आहा रारा गोल्डकपको सेमिफाइनलमा

काठमाडौं । राजिव गुरुङको निर्णायक गोल प्रेरित त्रिभुवन आर्मी क्लबले २०औं सँस्करणको आहा रारा गोल्डकपमा थ्री स्टार क्लबलाई १–०को नतिजामा हराउँदै सेमिफाइनल प्रवेश गरेको छ । मंगलबार पोखरा रंगाशालामा भएको खेलमा आर्मीलाई जित दिलाउन राजिव गुरुङले खेलको ७० औं मिनेटमा निर्णायक गोल गरेका थिए । जितसँगै आर्मीले फाइनल प्रवेशका लागि मनाङ मर्स्याङदी क्लबसँग प्रतिस्पर्धा गर्नेछ […]

https://www.onlinekhabar.com/2020/03/843658

२९ फागुन, पोखरा । मनाङ मर्स्याङ्दी क्लब पोखरा रंगशालामा जारी १८औं आहारारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोश्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-२ को रोमञ्चक जित निकाल्दै फाइनल प्रवेश गरेको हो …

त्रिभुवन आर्मी फाइनलमा प्रवेश

हेटौँडा : विभागीय टिम त्रिभुवन आर्मी क्लब सुमन भोम्जन खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौँडामा जारी टुबोर्ग हेटौँडा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।  वन विज्ञान अध्ययन संस्थाको खेल मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गर्दै आर्मीले फाइनल यात्रा तय गरेको हो।  आर्मीका...