संकटमा अर्थतन्त्र, नेताहरुमा सत्ता स्वार्थ मात्र !

काठमाडौँ : पाँच वर्षअछि झण्डै दुईतिहाई बहुमत ल्याएका बेला वाम गठबन्धनका नेताहरुलाई सबैभन्दा पेचिलो प्रश्न तेर्सिएको थियो, अर्थतन्त्र संकट । किनभने त्यतिबेला अर्थतन्त्रको ढुकुटी रित्तो थियो । अर्थ सरोकारका विषयमा खरो टिप्पणी गर्ने हरि रोका भन्थे, ‘ढुकुटी रित्तो छ । ठूलो बहुमत ल्याएर देश कसरी चलाउँछौ ? जबकी देश चलाउन चाहिने अर्थतन्त्र डामाडोल छ ।’ […]

सम्बन्धित सामग्री

सत्ता र स्वार्थ मात्रै देख्ने प्रचण्डको नयाँ परीक्षा

काठमाडौँ- काङ्ग्रेससँगको गठबन्धन क्षणभरमै तोडेर एमालेसँग कुम जोड्दै नयाँ प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अर्को परीक्षा सुरु भएको छ । नेपाली राजनीतिमा सबैभन्दा अस्थिर पात्रका रुपमा परिचित प्रचण्डले आफ्नो सत्ता स्वार्थ पूरा गर्न काङ्ग्रेससँगको गठबन्धन तोड्दै एमालेसँगको नयाँ गठजोडमा प्रधानमन्त्री भएका हुन् । यसले प्रचण्डको छवि मात्रै धुलिसात भएको छैन, आगामी दिनमा माओवादीको […]

‘कानुनी शासनको धज्जी उडाएर सत्ता स्वार्थ पूरा गर्न अध्यादेश ल्याउनु खेदजनक’

काठमाडौं- एमाले नेता भीम रावलले अहिले सरकारले अध्यादेश ल्याउन खोज्नु कानुनी शासनको धज्जी उडाउनुसरह हुने बताएका छन् ।  हत्या अभियोगमा जेलमा रहेका रेशम चौधरीसहितका व्यक्तिलाई आममाफी दिनेगरी सरकारले अध्यादेश ल्याउन खोजेपछि रावलले आपत्ति जनाएका हुन् ।  ‘सरकारमा सहभागी दलहरूले कानुनी शासनको धज्जी उडाउँदै अध्यादेशद्वारा सत्ता स्वार्थ पूर्ति गर्न खोज्नु खेदजनक छ,’ नेता रावलले भनेका छन्, […]

सत्ता स्वार्थका लागि कांग्रेसले आफ्ना अग्रजहरूकाे सम्मान गर्न सकेन : ओली

काठमाडाैँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता स्वार्थ र राजनीतिक स्वार्थका लागि नेपाली कांग्रेसले आफ्नै अग्रजहरूको सम्मान गर्न नसकेको आरोप लगाएका छन्। आज (शनिबार) कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आराेप लगाएका हुन्। उनले भीमदत्त पन्तलगायतका सहिदलाई कहिल्यै आफ्नो सहिद नमानेको भन्दै […]

देउवासँग बार्गेनिङ गर्दै प्रचण्डको भित्री सत्ता स्वार्थ

काठमाडौँ- नेपाली राजनीतिका एक अस्थिर खेलाडी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय फेरि सबैको चासोको विषय बनेका छन् । संसदीय चुनाव नजिकिनै लागेका बेला प्रचण्डका अत्यास लाग्दा अभिव्यक्तिले पनि उनीप्रति चासो बढेको हो । चुनावमा आफ्नो स्पष्ट स्वार्थसहित सत्ता सुनिश्चित गर्ने प्रचण्डको बानी यस पटक पनि दोहोरिएको छ । जस कारण उनी […]

गठबन्धनको उद्देश्य सत्ता स्वार्थ मात्र हो : ज्ञवाली

चितवन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन सरकारको एकमात्रै उद्देश्य सत्ता स्वार्थ भएको बताएका छन् । भरतपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमहासचिव ज्ञवालीले गठबन्धन सरकार आएदेखि मुलुकले एकपछि अर्को गम्भीर संकटको सामना गरिरहेको टिप्पणी गरे । मुलुक आर्थिक हिसाबले मुलुक अत्यन्त जोखिमको अवस्थामा पुगेको भन्दै उनले भने, ‘अर्थतन्त्रका हरेक सूचकहरुमा रातो बत्ति बलिरहेको स्थिति छ […]

गठबन्धनको उद्देश्य सत्ता स्वार्थ मात्र : ज्ञवाली

१४ असार, चितवन । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन सरकारको एकमात्रै उद्देश्य सत्ता स्वार्थ भएको बताएका छन् । भरतपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमहासचिव ज्ञवालीले गठबन्धन सरकार आएदेखि मुलुकले एकपछि अर्को गम्भीर संकटको सामना गरिरहेको टिप्पणी गरे । मुलुक आर्थिक हिसाबले मुलुक अत्यन्त जोखिमको अवस्थामा पुगेको भन्दै उनले भने, ‘अर्थतन्त्रका हरेक सूचकहरुमा रातो […]

सत्ता जोगाउने ‘जोडबल’ ले ‘जघन्य अपराध’ को मुद्दा

शंकर त्यो बेलाको ‘सत्ता स्वार्थ’ केन्द्रित ‘हतकण्डा’ का कारण उनि अहिले ‘जघन्य अपराध’ को आरोपित बन्न पुगेका छन् ।...

सांसद ‘बेपत्ता’ को अन्तर्य–सत्ता

माओवादी केन्द्रले शुक्रबार बिहानदेखि सांसद बिमला बेपत्ता भएको बताएको मात्रै छैन, सत्तारुढ एमालेले नै उनलाई बेपत्ता पारेको दाबी गरिरहेको छ। माओवादी केन्द्रका अनुसार यसमा ‘सत्ता टिकाउ’ को स्वार्थ जोडिएको छ।...

कांग्रेसको आरोप : संंक्रमणको आडमा सरकारले राजनीतिक स्वार्थ सिद्दी गर्न लाग्यो

काठमाडौं। नेपाली कांग्रेसले सरकारले संक्रमणको आडमा राजनीतिक स्वार्थ सिद्ध गर्न लागेको आरोप लगाएको छ। आज बसेको पार्टीको पदाधिकारी बैठकले जनताको स्वास्थ्य र दैनिकी सहज बनाउनेभन्दा कठिन बनाउने लागेको ठहर गरेको हो। बैठकपछि सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘कोरोना नियन्त्रणका सम्बन्धमा सार्थक काम गर्न सरकार केन्द्रीत छैन्। संक्रमणको नाममा जनतामा त्रास फैलाएर सत्ता जोगाउन लागिपरेको देखिएकाले पार्टीले गम्भीर ध्यानाकर्षण गराएको छ।’

सत्ता स्वार्थ पुरा गर्न बादल ओलीतिर गएका हुन् : मोहन बैद्य

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले गृहमन्त्री रामबहादुर थापा बादल स्वार्थ पुरा गर्नका लागि ओली समूहमा गएको आरोप लगाएका छन ।  शुक्रवार मोरङको बेलबारीमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले...