हिमपातका कारण कर्णाली राजमार्ग अवरुद्व

बिहीबार बेलुकीदेखि परेको लगतारको हिमपातले कर्णाली राजमार्ग अवरुद्ध भएको छ। सडकमा बाक्लो हिउँ जमेपछि कर्णाली राजमार्गको विभिन्न खण्डमा सवारी साधन रोकिएका छन्। कतिपय सवारी साधन हिउँमा चिप्लिएर नालीमा फसेका छन्। हिमपातले...

सम्बन्धित सामग्री

हिमपातले राजमार्ग र विद्युत अवरुद्ध

दुई दिनदेखि परेको हिमपातका कारण कर्णालीको जनजीवन नराम्ररी प्रभावित भएको छ । लामो प्रतीक्षापछि परेको हिउँले कृषि क्षेत्रलाई राहत पुर्‍याए पनि दैनिक जनजीवन भने कष्टकर बनेको हो । कालिकोट, जुम्ला र मुगु क्षेत्रको एकमात्र सडकमार्ग कर्णाली राजमार्ग अवरुद्ध हुँदा सयौं यात्रु अलपत्र परेका छन् भने जुम्लामा दुई दिनदेखि विद्युत ठप्प भएको छ । लगातार भएको […]

जुम्लामा लगातार हिउँ परेपछि स्थानीय प्रशासनले चोकचोकमा दाउरा बाल्न सुरु गर्‍याे

जुम्ला – जुम्लामा भारी हिमपात भएपछि स्थानीय प्रशासनले चोक चोकमा दाउरा बाल्न सुरु गरेको छ । जुम्लामा लगातार हिमपात भइरहेको छ । हिमपातका कारण चिसोले जनजीवन प्रभावित भइरहेको छ । चिसोले दुई दिनदेखि हवाई यातायात बन्द भएको छ भने कर्णाली राजमार्ग पनि आज बिहानदेखि अबरुद्ध भएकाे छ । मङ्गलवारदेखि निरन्तर हिउँ परेपछि स्थानीय प्रशासनले मुख्य चोकहरुमा दाउरा बाल्ने अभियान सुरु गरेको हाे । जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार जुम्लाकाे मुख्य बजार बालमन्दिर, जिल्ल...

हिमपातले कर्णाली राजमार्ग र नाग्म–गमगडी सडक अबरुद्ध, जनजीवन कष्टकर

जुम्ला – बिहीबार रातिदेखि लगातार भइरहेको वर्षा र भारी हिमपातका कारण कर्णाली राजमार्गको विभिन्न खण्ड अबरुद्ध भएको छ । प्राप्त सूचनाअनुसार कालिकोटको पिलिमा सडक अबरुद्ध भएको सडक डिभिजन जुम्लाका निमित्त प्रमुख सन्तोष भण्डारीले बताए ।उनका अनुसार हिउँ पन्छाउन कालिकोटतर्फ जुम्लाबाट मेसिन पठाइएको छ । यद्यपि, के कति अबरुद्ध भएको भन्ने सूचना आएको छैन । त्यस्तै […]

कालिकोटमा हिँउले जनजीवन प्रभावित

मान्म, कालिकोट- देशभरिका विभिन्न पहाडी भेगमा लगातार परेको हिमपातले जनजीवन प्रभावित बनेको छ। उच्च पहाडी भेगसँगै तल्ला भेगमा पनि बिहीबार र शुक्रबार हिमपात भइरहेको छ। कर्णाली प्रदेशको कालिकोटमा पनि हिमपात भइरहेको छ। हिमपातका कारण जुम्लातर्फ जाने कर्णाली राजमार्ग पनि प्रभावित बनेको छ। मान्मबाट पिलीतर्फ जाने बाटोमा हिमपात भइरहेको त्यहाँबाट कर्णाली राजमार्ग हुँदै जुम्लातर्फ यात्रा गरिरहेका […]

सडकमा जमेको हिउँ पन्छ्याउन डोजर लगाइँदै

बिहीबारदेखि परिरहेको हिमपातका कारण कर्णाली राजमार्ग ठप्प भएपनि डोजर लगाएर हिउँ पन्छ्याउन थालिएको छ।...

वर्षा र हिमपातका कारण कर्णाली राजमार्ग र जुम्ला–मुगु सडक अवरुद्ध

बिहीबारदेखि लगातार वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध  भएको छ। राजमार्गको कालिकोट खण्ड अन्तर्गत खडाचक्र नगरपालिमा–२ हुम्लामा माथिबाट ढुङ्गा र माटोसहितको पहिरो आउँदा राजमार्ग अवरुद्ध बनेको हो।प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र सिंह खड्काका अनुसार पहिरो गएराति १० बजेतिर आएको हो। उनका अनुसार राजमार्ग खुलाउनका लागि उक्त स्थानमा प्रहरी टोली खटाइएको छ । राजमार्ग अवरुद्ध हुँदा सवारी साधन आवतजावतमा कठिनाई भईरहेको छ ।यस्तै हिमपातका कारण मुगु छायाँनाथ रारा नगरपालिका वडा–६

हिमपातले कर्णाली राजमार्ग अवरुद्ध

कालिकोट : हिमपातका कारण कर्णाली राजमार्गको कालिकोट नाग्मदेखि मुगु गमगढीसम्मको सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि नाग्म र गमगढी भित्रिने र बाहिरिने सवारी साधन बीच बाटोमा नै अलपत्र परेका छन्। मुगु र जुम्लाको सीमाना घुच्चीलेकमा तीन फिटभन्दा बढी हिउँ जमेपछि यात्रुबाहक र मालवाहक गाडी आवतजावत हुन नसकेको जुम्लाका कनकासुन्द...