एन्जाको पत्रकार महासंघलाई पाँच लाख सहयोग

कोरोनाबाट प्रभावित नेपालका पत्रकारहरुको सहयोगका लागि अष्ट्रेलियामा क्रियाशिल नेपाली पत्रकारहरुको संगठन अस्ट्रेलियन नेपाली पत्रकार संघ (एन्जा) ले ५ लाख रूपैया नगद सहयोग गरेको छ।

सम्बन्धित सामग्री

पत्रकार कल्याण कोषलाई एक लाख सहयोग

काठमाडाैँ- नेपाल पत्रकार महासंघ मधेस प्रदेशको पत्रकार कल्याण कोषलाई महोत्तरीको मटिहानी नगरपालिकाले एक लाख प्रदान गरेको छ। मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले शुक्रबार महासंघ मधेस प्रदेशका अध्यक्ष राजेशकुमार कर्णलाई कोषका लागि एक लाखको चेक हस्तान्तरण गरेका थिए। महासंघ मधेस प्रदेश समितिले पत्रकारको कल्याण र आकस्मिक उपचार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले पत्रकार कल्याण कोषको स्थापना गरेको […]

महामारीपीडित पत्रकारका लागि पत्रकार महासंघ यूकेले पठायो ५ लाख

कोभिड महामारीबाट प्रभावित नेपालस्थित पत्रकारको सहयोगका लागि नेपाल पत्रकार महासंघ (एफएनजे) यूके शाखाले ५ लाख रुपैयाँ बढीको आर्थिक सहयोग उपलब्ध गराएको छ।

काभ्रेको ‘कोरोना तथा आपतकालीन कोषमा जम्मा भयो साढे ७ लाख बढी रकम

काभ्रे : नेपाल पत्रकार महासंघ काभ्रे शाखाले कोरोना संक्रमणको जोखिमबीच सक्रिय रहेका सञ्चारकर्मीलाई विपदमा सहयोग गर्न स्थापना गरेको ‘कोरोना तथा आपतकालीन कोष’मा रकम जम्मा हुन थालेको छ। नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिनाले कोषमा हालसम्म ७ लाख ५९ हजार रुपैयाँ जम्मा भएको जानकारी दिए।महासंघ काभ्रे शाखाका अध्यक्षका अनुसार सुरुमा ५ लाखबाट स्थापना गरिएको आपतकालीन राहत कोष पछिल्लो समय दुई लाख ५९ हजार सहयोग प्राप्त भएसँगै सो रकम जम्मा भएको हो।अध्यक्ष तिमल्सिनाले कोरोना

दाताबाटै उठ्यो पत्रकार कोभिड कोषमा ७ लाख

सिन्धुपाल्चोक : नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकले जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरुका लागि स्थापना गरेको कोभिड–१९ पत्रकार राहात कोषमा सात लाख बढी रकम जम्मा भएको छ।कोषमा शनिबार सम्म विभिन्न सहयोगी दाताहरुबाट सात लाख २८ हजार दुई सय ४१ रुपैयाँ जम्मा भएको हो। कोषमा स्वदेश र विदेशमा रहेका विभिन्न व्यक्तिहरुले स्वस्फूर्त रुपमा सहयोग गरेको महासंघले जनाएको छ।यो अभियान अझैं केही दिन सम्म जारी रहने पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवनप्रसाद श्रेष्ठले जानकारी दिए। कोभिड महामारीको बीचमा

पत्रकार महासंघ रुपन्देहीमा ‘कोरोना आपतकालीन कोष’

३० बैशाख, बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले कोरोना संक्रमण र यसको असरबाट प्रभावित पत्रकारहरुलाई सहयोग गर्ने उद्देश्यले ‘कोरोना तथा आपतकालिन कोष’ स्थापना गरेको छ । कोषमा तीन दिनमा २ लाख ५० हजार रुपैयाँ प्राप्त भइसकेको कोषका संयोजक एवं महासंघका उपाध्यक्ष विश्वास ढकालले बताए । कोषमा विभिन्न सामाजिक व्यक्ति, उद्योगी व्यवसायी, संघसंस्था, विदेशमा रहेका नेपाली […]

पत्रकार महासंघ माेरङलाई दुई लाख सहयोग

११ मंसिर, विराटनगर । नेपाल पत्रकार महासंघ मोरङको भवन व्यवस्थित गर्न आरति स्ट्रिप प्रालिले दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । पत्रकार महासंघको थप पूर्वाधार निमार्णका लागि उद्योग सञ्चालक समितिका उपाध्यक्ष सञ्जिव सर्माले पत्रकार महासंघ …