अरुण नदीमा पुल अलपत्र पार्ने ठेकदार कम्पनीको ठेक्का रद्द गर्छौं : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले  संखुवासभा  र भोजपुर जोड्ने लम्सुवाघाटस्थित अरुण नदीमा पुल निर्माण अलपत्र पार्ने निर्माण कम्पनीको ठेक्का रद्द गर्दै कारबाही गर्ने बताएका छन् । मुख्यमन्त्री  राईले अरुण नदीको अलपत्र पक्की पुल अनुगमन सो कुरा बताएका हुन् ।  मुख्यमन्त्री राईले बुधबार ११ बर्ष अघि निर्माण थालिएको संखुवासभा  र भोजपुर जोड्ने लम्सुवाघाट स्थित अरुण नदीको अलपत्र पक्की पुलको अनुगमन गरेका हुन् । स्वच्छन्द निर्माण कम्पनीले २०६७ सालमा निर्माण सुरु गरिए

सम्बन्धित सामग्री

पुल अलपत्र पार्ने निर्माण कम्पनीको ठेक्का रद्द गर्छु - मुख्यमन्त्री राई

सङ्खुवासभा – प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले सङ्खुवासभा र भोजपुर जोड्ने लम्सुवाघाटकाे अरुण नदीमा निर्माण गर्न लागिएको पुल अलपत्र पार्ने कम्पनीको ठेक्का रद्द गर्ने बताउनुभएको छ । अरुण नदीमा निर्माण हुन लागेको पक्की पुल आज बुधवार अनुगमन गरेपछि मुख्यमन्त्री राईले ११ वर्षअघि निर्माण थालिएको पुल निर्माण गर्ने कम्पनीले काम अलपत्र पारेकाले ठेक्का रद्द गर्नुपर्ने अवस्था आएको बताउनुभयो । स्वच्छन्द निर्माण कम्पनीले विसं २०६७ मा निर्माण सुरु गरेको पुल निर्माण विभिन्न कारण देखाउँदै बीचमै काम छाडेर ठेकेदार भागेपछि पुल निर्...