प्रचण्डले गरे सभामुख सापकोटाको पद जोगाएको खुलासा

काठमाडौं, ११ फागुन । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभामुख अग्निप्रसाद सापकोटाको पद धरापमा परिसक्दा जोगाएको खुलासा गरेका छन् । उनले माओवादी केन्द्रको बागमती प्रदेश कमिटीलाई सम्बोधन गर्दै सभामुखको पद जोगाउनका लागि एमसीसी टेबल गर्न दिइएको खुलासा गरे । एमसीसी टेबल गर्न दिइएपनि काँग्रेसले अनुमोदनको लागि दबाब दिइरहँदा प्रचण्डको महत्वपूर्ण खुलासा समेत भएको छ […]