दिनभर भेटघाटमा ब्यस्त प्रधानमन्त्री प्रचण्ड, टार्गेट ‘विश्वासको मत’

काठमाडौं, पुष २० । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दैनिकि भेटघाटमा नै बित्ने गरेको छ । उनले यही पुष २६ गते संसद्मा विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने दिन आउँदै गर्दा प्रधानमन्त्री दाहालले राजनीतिक भेटवार्तालाई तिव्रता दिन थालेका छन् । प्रधानमन्त्री दाहालले आज नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष […]