लुम्बिनी प्रदेश सभाको दशौं अधिवेशन अन्त्य

लुम्बिनी प्रदेशसभाको दशौं अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले गए राती १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु दशौं अधिवेशन अन्त्य गरेका हुन्।  नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख शेरचनले अधिवेशन अन्त्य गरेका हुन् । लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ३  उपनियम (३) बमोजिम प्रदेशसभा सचिवालयले सदस्यलाई अधिवेशन अन्त्य भएको जानकारीका लागि सूचना प्रकाशित गरेको सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए । 

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश सभाको दशौं अधिवेशन अन्त्य

७ साउन, रुपन्देही । लुम्बिनी प्रदेशसभाको दशौं अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु दशौं अधिवेशन अन्त्य गरेका हुन् । नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख शेरचनले अधिवेशन अन्त्य गरेका हुन् । लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ३ […]

लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य

रूपन्देही । लुम्बिनी प्रदेशसभाको चालू दशौं अधिवेशन अन्त्य गरिएको छ । प्रदेशसभा सचिवालयले ८ गतेका लागि बोलाएको बैठक बोलाएको थियो तर शुक्रबार अबेर मन्त्रिपरिषद्को निर्णय भन्दै प्रदेश प्रमुखको कार्यालयले प्रदेश सभा अन्त्य गरिएको जनाएको छ । प्रवक्ता चिरञ्जीवी पौडेलले सूचना मार्फत मन्त्री परिषादको निर्णयअनुसार प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाको अन्त्य गरेको जनाएका छन् ।