सिन्धु एमाले- कतै टिकटको हानाथाप, चीनको सिमानामा एक महिना अघि नै माग्दैछन् मत

सिन्धुपाल्चोक । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षमा समेत स्थानीय निर्वाचनमा टिकट कसले पाउने भन्ने टुङ्गो लागिसकेको छैन । सिन्धुपाल्चोकको १२ स्थानीय तहमा सत्ता र प्रतिपक्ष दुवैले उम्मेदवार छान्न सकेका छैनन् । तर नेपाल चीन सीमावर्ती भोटेकोसी गाउँपालिकामा भने नेकपा एमालेका उम्मेदवारहरूले एकसरो प्रायः सबै बस्तीहरूमा पुगेर मतदाता समक्ष भेटघाट गरिसकेका छन् । भोटेकोसी गाउँपालिकामा झण्डै […]