भरतपुर र पोखरा महानगरपालिकाका प्रमुखबीच भेटवार्ता

भरतपुर महानगर प्रमुख रेनु दाहाल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यबीच आईतबार भरतपुर महानगरपालिकामा भेटवार्ता भएको छ । भेटका क्रममा स्थानीय तहमा हुने असल अभ्यासको विषयमा छलफल भएको भरतपुर महानगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत रामबन्धु सुवेदीले जानकारी दिए ।छलफलका क्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले  भरतपुर र पोखराबीच यसअघि नै भगिनी सम्बन्ध कायम भइसकेकाले राम्रा कार्यमा सहकार्य कायम रहने विचार व्यक्त गरिन् । मेयर दाहालले महानगरपालिकाले एक अर्कोको राम्रा अभ्यासको सिको गर्नुपर्

सम्बन्धित सामग्री

हत्या मुद्दाका दोषी गिरी २३ वर्षपछि पक्राउ, के थियो घटना ?

२४ पुस, पोखरा । प्रहरीले २३ वर्षअघि ज्यान मुद्दामा दोषी ठहर भएका एक जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–३ नदीपुर घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१२ बस्ने उमेशबहादुर गिरीलाई प्रहरीले शनिबार दिउँसो ४ बजे भरतपुरबाटै पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार गिरी भरतपुर महानगरपालिका–१२, धनगडा मन्दिरनजिक नौरंगी […]

नारायणगढको पूल्चोकदेखि बसपार्कचोक र आँपटारीसम्म विद्युत लाइन भूमिगत गरिने

१८ भदौ, चितवन । चितवनको पूल्चोक नारायणगढदेखि बसपार्क चोक तथा आँपटारीसम्म विद्युत लाइन भूमिगत गरिने भएको छ । त्यसका विद्युत प्राधिकरणले ठेक्का सम्झौतासमेत गरिसकेको छ । कास्कीको पोखरा महानगरपालिका र भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्रमा ४९ करोड ६८ लाख ३१ हजार ८ सय ९९ रुपैयाँको लागतमा विद्युत लाइन भूमिगत गर्न प्राधिकरणले भारतीय कम्पनी टाटा प्रोजेक्ट्स […]

अटोमा मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेका तीनजना गोरुको मासुसहित पक्राउ

चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले गोरुको मासुसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको रुवी गाउँपालिका-५ का २८ वर्षीय शङ्कर तामाङ, चितवनको भरतपुर महानगरपालिका-१० का ४५ वर्षीय प्रतीक ठकुरी र कास्कीको पोखरा महानगरपालिका-११ का ३५ वर्षीय होम घिमिरे छन्। कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार मुग्लिनबाट नारायणगढतर्फ आउँदै…

गोरुको मासुसहित तीन जना पक्राउ

पक्राउ पर्नेमा धादिङको रुवी गाउँपालिका–५ का २८ वर्षीय शङ्कर तामाङ, चितवनको भरतपुर महानगरपालिका–१० का ४५ वर्षीय प्रतीक ठकुरी र कास्कीको पोखरा महानगरपालिका–११ का ३५ वर्षीय होम घिमिरे छन्।...

गोरुको मासुसहित तीन जना पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले गोरुको मासुसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको रुवी गाउँपालिका–५ का २८ वर्षीय शङ्कर तामाङ, चितवनको भरतपुर महानगरपालिका–१० का ४५ वर्षीय प्रतीक ठकुरी र कास्कीको पोखरा महानगरपालिका–११ का ३५ वर्षीय होम घिमिरे छन् । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना२ह ३९६९ […]

संघबाट पोखरालाई धेरै बजेट, विराटनगरलाई थोरै

१९ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० को लागि ६ वटा महानगरपालिकाले १० अर्ब ३१ करोड २९ लाख रुपैयाँ बजेट पाएका छन् । महानगरपालिकामध्ये सबैभन्दा धेरै बजेट पोखरा महानगरपालिका र सबैभन्दा कम विराटनगर महानगरपालिकाले पाएको छ । आगामी वर्षका लागि काठमाडौं, पोखरा र भरतपुर महानगरपालिकाले गत वर्षभन्दा बढी बजेट पाएका छन् भने वीरगञ्ज, विराटनगर […]

भरतपुर, लुम्बिनी र पोखराको त्रिकोणात्मक पर्यटन प्रवर्द्धन

भरतपुर महानगरपालिका, पोखरा महानगरपालिका र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाले त्रिकोणात्मक पर्यटन प्रवर्द्धन गर्ने भएका छन् । भरतपुर महानगरपालिकाले शनिबार एक कार्यक्रममार्फत टुर प्याकेज घोषणासँगै स्वर्ण त्रिकोण गन्तव्य प्रवर्द्धन कार्यक्रम शुभारम्भ गरेको...

तीन पालिका पर्यटकीय स्थलको त्रिकोणात्मक पर्यटन प्रबर्द्धनमा जुटे

नेपालका प्रमुख पर्यटकीय स्थलमा पर्ने तीन पालिका त्रिकोणात्मक पर्यटन प्रबर्द्धनमा  लागेका छन् । चितवनको भरतपुर महानगरपालिका, कास्कीको पोखरा महानगरपालिका र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका त्रिकोणात्मक पर्यटन प्रबर्द्धनमा लागेका हुन् ।भरतपुर महानगरपालिकाको अगुवाइमा भरतपुर, पोखरा, लुम्बनी स्वर्ण त्रिकोण प्रवद्र्धन कार्यक्रम अगाडि बढाईएको हो । महानगरपालिकाले भ्रमण वर्ष सन् २०२० को सन्दर्भमा लुम्बिनी र पोखराका पालिकासँग सम्झौतासमेत गरेको थियो । महानगरपालिकाले आज एक कार्यक्रमको आयोजना गर

कोभिड-१९ सतर्कता : अब के के गर्न पाइन्न ? सरकारको निर्णय यस्तो छ

कोभिड-१९ को नयाँ भेरियन्टसँगै संक्रमण बढ्दै गएपछि सरकारले आज विभिन्न निर्णय गरेको छ। यस्ता छन् निर्णयहरु- यी ठाउँमा शिक्षण संस्था बन्द : १. काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सबै महानगरपालिका तथा नगरपालिका, विराटनगर, वीरगन्ज, भरतपुर, पोखरा महानगरपालिका, इटहरी, धरान, जनकपुर, हेटौडा, बुटवल, घोराही, तुल्सीपुर, नेपालगन्ज तथा धनगढी उपमहानगरपालिका, मेचीनगर, बिर्तामोड, दमक, राजविराज, बनेपा, धुलिखेल, [...]