गुडिरहेको ट्याक्टरबाट खसेर किशोरको मृत्यु

भक्तपुर । मध्यपुरथिमि–३, कौशलटारस्थित अरनिको राजमार्ग सडकखण्डमा काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको ट्याक्टरबाट खसेर आज उदयपुर, गाईघाट घर भई ललितपुर, इमाडोल बस्ने १८ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको छ । गुडिरहेको मिक्सचर बोकेको ना७त २७७४ नम्बरको ट्याक्टरबाट खसेर घाइते भएका कार्कीको उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पुर्‍याइए पनि मृत्यु भएको महानगरीय प्रहरी...