भारतको लगातार दोस्रो लज्जास्पद हार, पाकिस्तानपछि न्युजिल्यान्डसँग पनि निरिह

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा पनि भारतले लज्जास्पद हार व्यहोरेको छ ।

सम्बन्धित सामग्री

हालान्डको रेकर्डमा सिटीको गोलवर्षा

अर्लिङ हालान्ड प्रिमियर लिगमा घरेलु मैदानमा खेलिएका लगातार तीन खेलमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बन्दा म्यानचेस्टर सिटीले चिरप्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडमाथि सहज जीत हासिल गरेको छ । हालान्ड र फिल फोडेनले ह्याट्रिक गर्दा युनाइटेडले ६–३ को लज्जास्पद हार बेहोर्न बाध्य बनेको हो ।खेलको आठौँ मिनेटमा नै फिल फोडेनले सिटीलाई अग्रता दिलाएका थिए । त्यसपछि हालान्डले ३ मिनेट अन्तरमा दुई गोल गर्दै टोलीको अग्रता फराकिलो बनाए । ४४ औँ मिनेटमा फोडेनले सिटीका लागि चौथो गोल थपे ।दोस्रो हाफमा सुधारिएको

म्यानचेस्टर युनाईटेडको लगातार तेस्रो जित

काठमाडौं :  इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले लगातार तेस्रो जित निकालेको छ। लगातार दुई खेल हारेको युनाइटेडले त्यसपछि पुनरागमन गर्दै तीन खेल जितेको हो। बिहीबार राति भएको खेलमा युनाईटेडले लेस्टर सिटीलाई १–० गोल अन्तरले हराएको हो। युनाईटेडको जितमा जाडोन सान्चोले निर्णायक गोल गरे।यस अघि युनाइटेडले साउथह्याम्टनलाई १–० र लिभरपुललाई २–१ ले हराएको थियो। युनाइटेड ब्रेनफोर्डसँग ४–० को लज्जास्पद हार व्यहोर्दा सिजनको पहिलो खेलमा ब्राइटनसँग २–१ ले परा

युनाइटेडको लज्जास्पद हार

एजेन्सी । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । शनिबार राति भएको खेलमा ब्रेन्टफोर्डसँग ४-० गोलको पराजित भएसँगै युनाइटेडले लिगमा लगातार दोस्रो हार बेहोरेको हो । ब्रेन्टफोर्ड कमिटी रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जीत दिलाउन जोशुआ डासिल्भा, माथिएस जेन्सेन, बेन मी र ब्रायन म्बेउमोले एक/एक गोल गरे । युनाइटेडले पहिलो हाफमै चार […]

खराब ब्याटिङसँगै नामिबियासँग नेपालको लज्जास्पद हार

काठमाडौं (हाम्रो खेलकुद) – लज्जास्पद ब्याटिङ प्रदर्शनसँगै नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियासँग ६३ रनले पराजित भएको छ । नामिबियासँग लगातार दोस्रो हारसँगै नेपाल अंक तालिकामा छैटौं स्थानमा पुगेको छ । जितको लागि २ सय रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३७.५ ओभरमा १ सय ३६ रनमा अल आउट भयो । नेपालका दीपेन्द्रसिंह ऐरीले […]

इन्डोनेसियासँग नेपालको लज्जास्पद हार

काठमाडौँ- एएफसी एसियन कप छनोटको तेस्रो चरणको समूह एको अन्तिम खेलमा नेपालले इन्डोनेसियासँग ७-० को लज्जास्पद हार बेहोरेको छ । मंगलबार राति कुवेत सिटी स्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा नेपाल १० खेलाडीमा सिमित रहँदै खेल टुंगाएको थियो। याेसँगै नेपालले प्रतियोगितामा लगातार तेस्रो हार बेहोरेको छ। नेपालका सुमन अर्यालले ११  औँ मिनेटमा दोहोरो पहँलो कार्डको […]

घरेलु मैदानमा इंग्ल्याण्डको लज्जास्पद हार

यूईएफए नेसन्स लिगमा इंग्ल्याण्ड हंगेरीसँग आफ्नै घरेलु मैदानमा पराजित भएको छ । मंगलबार राति भएको खेलमा इंग्ल्याण्डले ४-० को लज्जास्पद हार बेहोरेको हो । सन् १९२८ पछि घरेलु मैदानमा सबैभन्दा खराब नतिजा निकाल्दै इंग्ल्याण्ड समूहको पुछारमा पुगेको छ ।इंग्ल्याण्ड सन् २०१४ पछि पहिलोपटक लगातार ४ खेलमा जीतविहीन रहेको छ । खेलको सुरुवातमा नै रोलाल्ड सालाईले हंगेरीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ७० औँ मिनेटमा उनले अग्रता दोब्बर बनाए ।१० मिनेटपछि ज्सोल्ट नेगीले हंगेरीका लागि अर्को गोल थपे । लगत्तै जोन स्

भारतको हातमा छैन सेमिफाइनल पुग्ने समिकरण

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा उपाधिको प्रमुख दाबेदार भारत समूह चरणबाटै बाहिरिने उच्च सम्भावना छ । सुपर १२ को समूह २ मा रहेको भारतले लगातार दुई लज्जास्पद हार बेहोरेपछि अघिल्लो चरण निकै कठिन बनेको छ । भारत पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो । आफ्नो विश्वकप इतिहासमा भारत पाकिस्तानसँग पहिलो पटक […]

भारतको लगातार दोस्रो लज्जास्पद हार, पाकिस्तानपछि न्युजिल्यान्डसँग पनि निरिह

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा पनि भारतले लज्जास्पद हार व्यहोरेको छ ।

​भारतसँग नेपालको लज्जास्पद हार, १०–० ले पराजित

पुस ३ –लगातार दास्रो खेलमा लज्जास्पद हार बेहोर्दै नेपाल अन्तिम खेलअघि नै बंगलादेशमा जारी साफ यु १५ महिला फुटबल च्याम्पियनसिपबाट बाहिरिएको छ । म...