साउदी अमेरिकासँगको सम्बन्धप्रति असन्तुष्ट

साउदी अरबले अमेरिकासँगको सम्बन्धप्रति असन्तुष्टि व्यक्त गरेको छ । साउदी अरेबियाको शाही परिवारका सदस्य राजकुमार तुर्की अल-फैसलले हुथी विद्रोहीको आक्रमण र अन्य सुरक्षा चुनौतीहरूमा अमेरिकाको अडानले आफ्नो देशलाई निराश तुल्याएको बताएको रोयटर्स समाचार एजेन्सीको समाचार छ । राजकुमार तुर्की पूर्व गुप्तचर प्रमुख थिए।जमाल खशोग्गीको हत्यापछि अमेरिकासँग साउदी अरबको सम्बन्ध बिग्रिएको थियो । खशोग्गीको हत्या साउदी एजेन्टले गरेका थिए । अहिले यमन युद्धका कारण पनि यी दुईबीचको सम्बन्ध बिग्रँदै गएको छ ।साउदी नेतृत्व