चितवनका १८ कैदीले पाए आममाफी

पन्ध्रौँ गणतन्त्र दिवसको अवसरमा कारागार कार्यालय भरतपुरमा रहेका १८ कैदीले आम माफी पाएका छन् । १५ पुरुष र तीन महिलाले आममाफी पाएका हुन् ।  कार्यालयका प्रमुख कमलप्रसाद आचार्यकाअनुसार आममाफी पाउनेमा सवारी ज्यान मुद्दाका चार, कर्तव्य ज्यान मुद्दाका पाँच, चोरी मुद्दाका पाँच र बहुविवाहका चार रहेका छन् । उनीहरुमध्ये १५ जना ५० प्रतिशत कैद भुक्तान गरेका र तीन जना ४० प्रतिशत कैद भुक्तान गरेका रहेका छन् । आचार्यका अनुसार असल चालचलन भएकालाई आममाफीमा लागि सिफारिस गर्ने गरिन्छ । विभिन्न अवसर पारेर ग

सम्बन्धित सामग्री

२०८४ मा चुनाव जित्ने होः रेशम चाैधरी

धनगढी – राष्ट्रपतिबाट आममाफी पाएपछि रिहा भएका रेशम चौधरीले २०८४ को निर्वाचनमा आफू चुनाव लड्ने बताएका छन्। टीकापुर घटनामा दोषी ठहर भई कैलाली कारागारमा रहेका कैदीलाई भेटपछि बुधबार पत्रकारसँग कुरा गर्दै रेशम चौधरीले २०८४ मा हुने आम निर्वाचनमा उम्मेदवार बन्ने बताएका हुन्। जन्मकैदको सजायबाट आममाफी पाए पनि जनप्रतिनिधि बन्न कानुनी बन्देज छ नि भन्ने सञ्चारकर्मीको […]

युएईमा एक हजार चालिस कैदी बन्दीले पाए आममाफी

दोहा – युएईमा एक हजार चालिस कैदी बन्दीले आममाफी पाएका छन्। युएई सरकारले राष्ट्रिय दिवसको अवसरमा विभिन्न मुद्दामा जेल जीवन बिताइरहेका १ हजार ४० जना कैदी बन्दीलाई आममाफी दिएको हो। दुबईका शासक युएईका उपराष्ट्रपति तथा प्रधानमन्त्री समेत रहेका शेख मोहम्मद बिन रसिद अल मकतूमले युएईको ५१औं राष्ट्रिय दिवस अघि दुबईको सुधारात्मक र दण्डात्मक प्रतिष्ठानका १ […]

संविधान दिवसको अवसरमा छ सय ८१ जनाले पाए आममाफी

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस, २०७९ का अवसरमा कैद सजाय भुक्तान गरेका र भुक्तान हुन बाँकी छ सय ८१ कैदीलाई आममाफी दिनुभएको छ । राष्ट्रपति भण्डारीले सर्वाेच्च अदालतका आदेशको समेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका पासाङ शेर्पासहित दुई सय तीन र इन्द्रकुमार लिम्बूसहित चार सय ७८ कैदीको भुक्तान हुन बाँकी …

गौर कारागारमा रहेका ८ जना कैदीले पाए आममाफी

१५ औं गणतन्त्र दिवसको अवसरमा रौतहटको गौर कारागारमा बन्दी जीवन बिताइरहेका ८ जना कैदीले आममाफी पाएका छन । कर्तव्य ज्यान ,ज्यान मार्ने उधोग तथा सवारी ज्यान मुद्दामा गौर कारागारमा सजाय काटी रहेका ८ जना कैदी नेपाल सरकारको सिफारिसमा आममाफी पाएका हुन् ।सवारी ज्यान मुद्दामा कैदी जिवन बिताइरहेका बाराका बलिराम दास,नितेस राम,गुडु प्रसाद यादव,रौतहट राजपुरका शेख मुसर्रफ,चन्द्रपुर सन्तपुरका अजय चौधरीले आममाफी पाएका छन् ।त्यसैगरी ज्यान मार्ने उधोग मुद्दामा कैदी जीवन बिताइरहेका रौतहट राजपुरका सौद मिंय

चितवनका १८ कैदीले पाए आममाफी

काठमाडौँ,१५ जेठ । पन्ध्रौँ गणतन्त्र दिवसको अवसरमा कारागार कार्यालय भरतपुरमा रहेका १८ कैदीले आम माफी पाएका छन् । १५ पुरुष र तीन महिलाले आममाफी पाएका हुन् । कार्यालयका प्रमुख कमलप्रसाद आचार्यका अनुसार आममाफी पाउनेमा सवारी ज्यान मुद्दाका चार, कर्तव्य ज्यान मुद्दाका पाँच, चोरी मुद्दाका पाँच र बहुविवाहका चार रहेका छन् । उनीहरुमध्ये १५ जना ५० […]

चितवनका १८ कैदीले पाए आममाफी

पन्ध्रौँ गणतन्त्र दिवसको अवसरमा कारागार कार्यालय भरतपुरमा रहेका १८ कैदीले आम माफी पाएका छन्। १५ पुरुष र तीन महिलाले आममाफी पाएका हुन्।...

चितवनका १८ कैदीले पाए आममाफी

चितवन । पन्ध्रौँ गणतन्त्र दिवसको अवसरमा कारागार कार्यालय भरतपुरमा रहेका १८ कैदीले आम माफी पाएका छन् । १५ पुरुष र तीन महिलाले आममाफी पाएका हुन् । कार्यालयका प्रमुख कमलप्रसाद आचार्यका अनुसार आममाफी पाउनेमा सवारी ज्यान मुद्दाका चार, कर्तव्य ज्यान मुद्दाका पाँच, चोरी मुद्दाका पाँच र बहुविवाहका चार रहेका छन् । उनीहरुमध्ये १५ जना ५० प्रतिशत […]

चितवनका १८ कैदीले पाए आममाफी

चितवन– पन्ध्रौँ गणतन्त्र दिवसको अवसरमा कारागार कार्यालय भरतपुरमा रहेका १८ कैदीले आम माफी पाएका छन् । १५ पुरुष र तीन महिलाले आममाफी पाएका हुन् ।  कार्यालयका प्रमुख कमलप्रसाद आचार्यका अनुसार आममाफी पाउनेमा सवारी ज्यान मुद्दाका चार, कर्तव्य ज्यान मुद्दाका पाँच, चोरी मुद्दाका पाँच र बहुविवाहका चार रहेका छन् । उनीहरूमध्ये १५ जना ५० प्रतिशत कैद […]

कतारमा जेल जीवन बिताइरहेका २१ नेपालीले पाए आममाफी

दोहा – कतारमा जेल जीवन बिताइरहेका २१ नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ । कतारस्थित केन्द्रीय कारागार तथा अन्य कारागारहरूमा विभिन्न आरोपमा सजाय भोगिरहेका २१ जना नेपालीलाई कतार सरकारले आममाफी दिएको हो । दोहास्थित नेपाली दूतावासका अनुसार आममाफी पाउनेहरुमा यौनजन्य क्रियाकलापमा ३, चाेरीजन्य क्रियाकलापमा ११, मादकपदार्थ बिक्रि वितरणमा २ र आर्थिक हिनामिनामा ५ जना कसुरदार ठहरी […]

भीमफेदी कारागारका १० कैदीले पाए आममाफी

मकवानपुरस्थित भीमफेदी कारागारका १० जना कैदीहरूले आममाफी पाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा उनीहरूलाई आममाफी दिएकी हुन् ।