बागमती प्रदेश संसद्‍मा पाँच प्रतिवेदन पेस

हेटौंडा । बागमती प्रदेशसभाको बैठकमा विभिन्न समितिको पाँचवटा प्रतिवेदन पेस भएको छ । प्रदेश संसद् बैठकमा लोकसेवा आयोग र संसदीय समितिको वार्षिक प्रतिवेदन पेस भएको हो । प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश लोकसेवा आयोगको २०७७/७८ को वार्षिक प्रतिवेदन सदनमा पेस गरे । प्रदेश मामिला समिति सभापति माधव पौडेल, अर्थ तथा विकास समिति सभापति नारायणबहादुर सिलवाल, […]

सम्बन्धित सामग्री

१० मिनेट बसेर स्थगित बागमती प्रदेश सभा बैठक भोलि ३ बजे बस्ने

बागमती प्रदेश सभाको मंगलबारको बैठक जम्मा १० मिनेट बसेर स्थगित भएको छ। आजको बैठकमा बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको प्रतिवेदन पेस गरिएको थियो। समितिका संयोजक नेपाली कांग्रेस संसदीय दलका सचेतक...

मुख्य न्यायाधिवक्ताद्वारा बागमती प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष प्रदेशका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले आइतबार वार्षिक प्रतिवेदन बुझाउनुभएको छ।

अख्तियारद्वारा बागमती प्रदेश प्रमुख शर्मासमक्ष वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ ।  आयोगको हेटौँडा कार्यालयका प्रमुख नरहरि घिमिरेले बुधबार एक कार्यक्रमबीच नेपालको संविधानको धारा २९४ को उपधारा ३ बमोजिम आयोगले तयार गरेको आर्थिक वर्ष २०७८/७९ को ३२औँ वार्षिक प्रतिवेदन पेस गरे । सो अवसरमा प्रदेश प्रमुख शर्माले […]

अख्तियार आयोगद्वारा बागमती प्रदेश प्रमुख शर्मासमक्ष वार्षिक प्रतिवेदन पेस

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगको हेटौंडा कार्यालयका प्रमुख नरहरि घिमिरेले बुधबार एक कार्यक्रमबीच नेपालको संविधानको धारा २९४ को उपधारा ३ बमोजिम आयोगले तयार गरेको आर्थिक वर्ष २०७८/७९ को ३२औँ वार्षिक प्रतिवेदन पेस गरे ।सो अवसरमा प्रदेश प्रमुख शर्माले आयोगको सक्रियताले न्यायमा आधारित समतामूलक, सुशासनयुक्त समाज र राज्य निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा आयोगको हेटौंडा कार्यालयक

चैत २३ भित्र गठबन्धनका दलको जिल्लागत स्थितिको प्रतिवेदन पेस गर्न निर्देशन

सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूको बागमती प्रदेश स्तरको संयन्त्रको बैठकले चैत २३ गते भित्र जिल्लाको वस्तुगत स्थितीको विश्लेषणसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ । आइतबार नेपाली काँग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँको संयोजकत्वमा बसेको बैठकले सरकारमा सहभागी गठबन्धनमा रहेका दलहरूको केन्द्रीय संयन्त्रको निर्णय र निर्देशन अनुसार आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्न प्रदेशका सबै जिल्लाले जिल्ला स्तरीय संयन्त्रको बैठक गरी वस्तुगत स्थितीको विश्लेषण सहितको प्रतिवेदन पेस ग