माघ २० गतेबाट प्रदर्शन हुँदैछ पुष्प र वर्षा अभिनित फिल्म ‘मनसँग मन’

काठमाडौं : फिल्म ‘मनसँग मन’को प्रदर्शन मिति तय भएको छ। भारतमा रिलिज भइसकेको यो फिल्म नेपालमा माघ २० गतेबाट प्रदर्शन हुने पक्का भएको हो। कैलाश राईद्वारा निर्देशित यस फिल्मका निर्माता अरुण तामाङ हुन्। फिल्ममा पुष्प खड्का, वर्षा सिवाकोटी, वुद्धि तामाङ, महेन्द्र बगदास, चाँदनी प्रधानको अभिनय छ। सौरभ इन्टरटेन्मेन्ट र बलाली इन्टरटेन्मेन्टको…