राष्ट्रिय सभामा रोचक दृश्य : सत्तापक्षका सांसद् नै विभाजित, सरकारको प्रतिरक्षामा ओली पक्ष

राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्तर्गत राष्ट्रिय सभाको तेस्रो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सांसदहरुले सरकारको बचाउ गरेका छन् । शुक्रबारको बैठकमा विशेष समयमा बोल्ने नेकपाका ७ सांसद्मध्ये ५ सांसद्ले ओलीको बचाउ मात्र गरेनन्, सडक आन्दोलनमा गएका प्रचण्ड–नेपाल पक्षलाई निर्वाचनमा गएर बहुमत ल्याई प्रधानमन्त्री बन्न सुझाव समेत दिए ।  नेकपाका ७ सांसदहरु मध्ये नेकपा (प्रचण्ड–नेपाल) पक्षका प्रवक्ता समेत रहेका सांसद् नारायणकाजी श्रेष्ठ र जगप्रसाद शर्माले मात्रै प्रतिनिधि सभा व

सम्बन्धित सामग्री

सांसद् अमरेशकुमारलाई बजेट टाइप गर्ने कम्प्युटर अपरेटरको चिन्ता

काठमाडौं, ८ जेठ । सांसद् अमरेशकुमार सिंहले आगामि वर्षको बजेट आउँदै गर्दा बजेट टाइप गर्ने कम्प्युटर अपरेटरबारे चिन्ता गरेका छन्। सोमबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रमबारे बोल्दै सांसद् सिंहले बजेट टाइप गर्ने कम्प्युटर अपरेटरबारे चिन्ता गरेका हुन्। उनले अन्य कर्मचारीहरूको सरुवा हुने तर कम्प्युटर अपरेटरको सरुवा नहुने बताउँदै भने, ‘तपाईँहरू कर्मचारी सरुवा गर्नुहुन्छ । कम्प्युटर […]

सांसद् चाैधरीकाे प्रश्न: टीकापुर आन्दाेलन बाँदरमुडे घटनाभन्दा ठूलाे हाे र ?

काठमाडाैँ – नागरिक उन्मुक्ति पार्टीका सांसद् तेजुलाल चाैधरीले टीकापुर घटना देशमा भएका अन्य आन्दाेलनभन्दा ठूलाे नभएकाे जिक‍िर गरेका छन्। आइतबार सांसदकाे शून्य समयमा बाेल्दै सांसद् चाैधरीले चितवनकाे बाँदरमुडे घटनालाई लक्षित गर्दै उक्त घटनाभन्दा टीकापुर घटना सानाे भएकाे आशय प्रकट गरेका हुन्। टीकापुर घटनाकाे मुख्य याेजनाकारकाे रूपमा नागरिक उन्मुक्ति पार्टीका रेशम चाैधरी यतिबेला जेलमा छन्। उनकाे […]

एकालालको फलदायी दुई वर्ष: पार्टी अध्यक्ष, सांसद् र मन्त्री

नेकपा एमाले मकवानपुरका नेता एकालाल श्रेष्ठका लागि पछिल्लो दुई वर्ष निकै फलदायी रह्यो। उनले यो दुई बर्षको अवधिमा नेकपा एमाले मकवानपुरका अध्यक्ष, बागमती प्रदेश सांसद् र मन्त्री पद प्राप्त गरे।...

सांसद् महेन्द्र रायले आज शपथ लिँदै

काठमाडाैँ – नेकपा माओवादी केन्द्रका सांसद् महिन्द्र राय यादवले आज पद तथा गाेपनीयताकाे शपथग्रहण गर्दै छन्। आज शुक्रबार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य सभामुख पशुपति समशेर जबराले उनलाई संघीय संसद् सचिवालय सिंहदरबारमा शपथग्रहण गराउने छन्। उमेरसम्बन्धी प्राविधिक कारणबाट हिजाे शपथ लिन नसकेपछि माओवादी नेता रायले आज शपथ लिन लागेका हुन्। यस्तै, आज अर्का सांसद् माओवादीका रामकुमार राईपनि […]

सांसद् कार्की भन्छन्,‘आएका सबै विषय सत्य नहुन सक्छन्’

काठमाडौँ – नेकपा माओवादी केन्द्रका सांसद् सुरेन्द्रकुमार कार्की (राम)ले बाहिर आएका सबै विषय सत्य नहुन सक्ने बताएका छन्। उनले आज शुक्रबार संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमा अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपिपी) सम्झौताका बारेमा बोल्दै बाहिर आएका सबै विषय सत्य नहुने बताएका हुन्। उनले भने,‘आएका सबै कुरा सत्य नहुन सक्छन्। केही कागजात छ भने […]

सर्लाहीमा झडप, प्रतिनिधिसभाका सांसद् साह घाइते

सर्लाही– सर्लाहीको ईश्वरपुरमा भएको झडपमा जनता समाजवादी पार्टीका प्रमुख सचेतक तथा सांसद् प्रमोद साह घाइते भएका छन् । शनिबार ईश्वरपुर नगरपालिका वडा नम्बर ६ मा सडक विस्तारको विषयलाई विवाद उत्पन्न हुँदा झडप भएको हो । टाउकोमा चोट लागेको सांसद् साहको प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौँ पठाइएको छ । केही दिनअघि सडक विस्तारका क्रममा […]

बगैँचाको काम छाडी राइफल बोकेर युद्धमैदानमा उत्रिइन् युक्रेनी सांसद्

काठमाडौँ- रुसी आक्रमणपछि युक्रेनमा अहिले व्यापक भीडन्त भइरहेका छन् । रुसी सेनाको आक्रमणलाई परास्त गर्नका लागि अहिले युक्रेनी सैनिकका साथै आम सर्वसाधारण र राजनीतिक नेताहरु पनि उत्तिकै लागि परिरहेका छन् । रुसी आक्रमणपछि युक्रेनी सरकारले जनतालाई हातहतियार समेत बाँडिरहेको छ । यसै क्रममा युक्रेनकी एकजना सांसद् पनि राइफल बोकेर युद्धमैदानमा उत्रिएकी छिन् । युक्रेनी सांसद् […]

नेपाल पक्षका आठ सांसद् आजको बैठकमा उपस्थित

काठमाडौं। आजको प्रतिनिधिसभाको बैठकमा माधवकुमार नेपाल पक्षका आठ सांसद उपस्थित भएको बताइको छ। राजबहादुर बुढा, ध्रुव शाही, गंगा चौधरी, समिना हुसैन, पार्वती विसुंखे, हिराचन्द्र केसी र बिना बुढाथोकी मगर छन्। यीमध्ये बुढा, शाही र केसी प्रत्यक्ष निर्वाचित सांसद् हुन्। सांसद् कलिना खातुन भने बीचमै फर्किएको बताइएको छ।

पाकिस्तानका सांसद् जावेद राजद्रोहको आरोपमा पक्राउ

एजेन्सी। पाकिस्तानी सांसद् जावेद लतिफलाई राजद्रोहको आरोपमा पक्राउ गरिएको छ। सीआईएद्वारा पक्राउ परेका उनी पूर्वप्रधानमन्त्री नवाज सरिफका निकट सहयोगी हुन्। लतिफले सरकारी संयन्त्रमाथि अपमानजनक टिप्पणी गरेको आरोप लगाइएको छ। लतिफलाई पक्राउ गरिएकोमा विपक्षी दलका सांसदहरुले नेसनल एसेम्ब्लीमा तीव्र आलोचना गरेका छन्।