रातो च्याउको व्यवसायिक उत्पादन तथा बिक्री वितरण सुरू

बहु औषधीय गुण भएको गानोडोर्मा (रातो) च्याउको व्यावसायिक उत्पादन गरी नेपाली बजारमा बिक्री–वितरण सुरू गरिएको छ ।भैरब च्याउ उद्योग प्रालि तानसेन–८ जरेपिपल, पाल्पामा उत्पादन हुँदै आएको उक्त रातो च्याउको काठमाडौंबाट बालाजुस्थित गुराँस खाद्य उद्योग प्रालिले बिक्री वितरण सुरू गरेको हो । उक्त उद्योगले ‘पाल्पाली जाग्यो रहर, काठमाडौंलाई बनाउने रातो च्याउको शहर’ नारा तय गरेको छ […]

सम्बन्धित सामग्री

हाइड्रोपावरका संस्थापकले व्यावसायिक उत्पादन नभएसम्म सेयर बेच्न नपाउने

९ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्डले हाइड्रोपावर कम्पनीका संस्थापक सेयरधनीलाई कस्ने नीति लिएको छ । बोर्डले आईपीओ निष्कासनदेखि हकप्रद निष्कासन र संस्थापक सेयरधनीलाई ‘लकइन’ खुलेपछि पनि व्यवसायिक उत्पादन नगर्दासमम सेयर बिक्री गर्न नपाउने गरी कसिलो नीति लिने भएको हो । धितोपत्र बोर्डले जलविद्युत् कम्पनीका संस्थापक सेयरधनीले ‘लकइन’ अवधि सकिएपनि व्यावसायिक उत्पादन सुरु नगरी सेयर […]

व्यवसायिक किवी खेतीमा कृषकको मोह बढ्दै

काठमाडौँ,२२ पुष । गुल्मीमा किवी खेतीमा कृषकहरुको आकर्षण बढ्दै जान थालेको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ भार्सेका किसानहरु आजभोलि किवी खेतीमा आकर्षित हुन थालेका छन् । विगत १० वर्ष अघिदेखि किवी खेती सुरु गरेका त्यहाँका कृषकहरु यतिबेला किवीको व्यावासायिक उत्पादन सुरु गरेका छन् । भार्षेका कृषकहरुले आफ्नो बारीमा उत्पादन गरेको किवी बिक्री वार्षिक ४० लाखभन्दा […]

गाउँनै व्यावसायिक लसुन खेतीमा

रुकुम पश्चिमको चौखाबाङ्ग गाउँका किसान व्यवसायिक लसुन खेतीमा लागेका छन् ।अन्नबाली भन्दा लसुन खेतीबाट मनग्ये आम्दानी हुने भएकोले चौखाबाङ्गका अधिकांश किसान लसुन खेतीमा लागेका हुन् । मुसिकोट नगरपालिका –१० चौखावाङ्ग गाउँ जिल्लामै लसुन उत्पादन हुने पकेट क्षेत्रका रुपमा चिनिएको छ । यस गाउँबाट वर्षेनि ५० देखि ६० लाख रुपैयाँसम्मको लसुन बिक्री हुँदै आएको छ ।गाउँका […]

शौर्य सिमेन्ट लोकप्रिय ब्राण्ड बन्दै, बिक्री लक्ष्य हासिल

शाैर्य सिमेन्टले व्यवसायिक उत्पादन थालेको छोटो अवधिमा (१० महिना) मै मासिक १० लाखको बिक्री लक्ष्य हासिल गर्न गरेको छ । गत जेठदेखि उद्योगले व्यवसायिक उत्पादन थालेको थियो ।उत्पादन थालेदेखि नै जटिल परिस्थितिमा पनि निर्माण क्षेत्रमा राम्रो पहिचान बनाउन सफल भएको कम्पनीको दाबी छ । कम्पनीले हाल बजारमा शाैर्य ओपीसी -५३ ग्रेड, शाैर्य ओपीसी- ४३ ग्रेड र पीएसपी ‍सिमेन्ट उपलब्ध गराएको छ ।निकट भविष्यमै लो अल्काली सिमेन्ट उत्पादन गर्ने योजना रहेको कम्पनीको जनाएको छ ।

छोटो अवधिमै शौर्य सिमेन्ट लोकप्रिय ब्राण्ड बन्दै

काठमाडौं-  शौर्य सिमेन्टले आफ्नो व्यवसायिक उत्पादनको छोटो अवधिमा (१०महिना) मा मासिक १० लाखको बिक्री लक्ष्य हासिल गर्न सफल भएको छ । व्यवसायिक उत्पादनको पहिलो महिना (जेष्ठ,२०७८) देखि नै यस कम्पनीको उत्पादन प्रति ग्राहक वर्गको विश्वास जित्न सफल भएको छ ।   रुस युक्रेन युद्ध तथा कोरोना महामारीबाट प्रभावित निर्माण क्षेत्रको जटिल परिस्थितिमा पनि यस कम्पनीको यात्रा […]

छोटो समयमै शौर्य सिमेन्ट लोकप्रिय ब्राण्ड बन्दै

काठमाडौं । शौर्य सिमेन्टले मासिक १० लाख रुपैयाँको सिमेन्ट ब्रिक्री गर्न सफल भएको छ ।व्यवसायिक उत्पादनको छोटो अवधिमै मासिक १० लाख रुपैयाँको सिमेन्ट बिक्री गरेर लोकप्रिय ब्रान्डको रुपमा स्थापित हुँदै गएको कम्पनीको दाबी छ । जेठ २०७८ देखि व्यवसायिक रुपमा सिमेन्ट उत्पादन सुरु गरेको शौर्य सिमेन्टले मासिक १० लाख रुपैयाँको सिमेन्ट बिक्री गर्ने लक्ष्य राखेको […]

लिखु जलविद्युत आयोजना केन्द्रीय प्रसारण लाइनमा

रामेछाप । रामेछाप र ओखलढुंगाको सीमा लिखु नदीमा निर्माण भएको लिखु ४ जलविद्युत आयोजनाले व्यवसायिक उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण लाइनमा जोडेको छ । आयोजनाबाट हाल करिब ३५ मेगावाट विद्युत केन्द्रीय ग्रिडमा जोडिएको हो । निजी क्षेत्रको ग्रिनभेन्चर लिमिटेडद्वारा २०१८ अक्टोबरबाट काम थालेको आयोजनाले ३ वर्षमा आयोजना सम्पन्न गरी नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गर्न […]

किलोको ३० रुपैयाँमा पनि बिक्दैन बन्दा!

सिमकोट – हुम्लामा उत्पादित तरकारीहरुले बजार नपाउने समस्या उत्पन्न भएको छ । व्यवसायिक रुपमा खेती गर्नेहरु बढेसँगै उत्पादन बढी भएकाले सस्तो मूल्यमा पनि बन्दासहितका तरकारीहरु बिक्री हुन नसकेका हुन् । बेमौसममा नेपालगञ्ज तथा सुर्खेतबाट हवाई मार्गबाट ल्याएने बन्दा साढे दुई सय रुपैयाँ किलोमा पनि नपाइने अवस्था हुन्छ । तर अहिले किलोको ३० रुपैयाँमा पनि बन्दा […]

म्रिस्तीखोलाबाट व्यावसायिक विद्युत् उत्पादन

म्याग्दी : म्रिस्तीखोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन थालिएको छ। अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित सो आयोजनाबाट व्यवसायिक विद्युत् उत्पादन थालिएको हो।माउन्टेन इनर्जी नेपालले बनाएको म्रिस्तीखोला जलविद्युत् आयोजना मुलुककै स्वदेशी लगानीमा निर्माण भएको सबैभन्दा ठूलो र लागतको हिसाबले सस्तो आयोजना हो। ४२ मेगावाट क्षमताको म्रिस्तीखोलाले २०७८ जेठ १ गतेदेखि परीक्षण उत्पादन सुरु गरेको थियो।परीक्षण अवधि पूरा गरेर नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् बिक्री गर्न थालेको आयोजनाको साइट अफिसका

घरैपिच्छे टनेल, व्यवसायिक बन्दै कृषि (फोटो फिचर)

धनकुटा : धनकुटा–१, सिजाली टोलका तेजकुमार सिजाली मगरको घर तलको बारीभरि टनेल घर छ। सो टनेल घरमा अचेल मौसमी तथा बेमौसमी सिजनमा फल्ने प्राङ्‌गारिक तरकारी उत्पादन हुन्छ।टनेल घरमा फलेको तरकारीले घरको भान्सा मात्र धानेको छैन, तरकारी बिक्रीबाट केही आम्दानी समेत गराएको छ। यो क्षेत्र लेकाली भएकाले गर्दा यहाँको मौसम चिसो हुन्छ।‘चिसोका कारण अहिलेसम्म पनि गोलभेँडा फलाउन सकेका थिएनौँ। तर टनेल घर निर्माण गरेपछि टोल भरि पहिलो पटक गोलभेँडा फलायौँ। आफूले पनि उपभोग गर्‍यौँ, बिक्