विराट कोहलीद्वारा टी–२० को कप्तानी छाड्ने घोषणा

काठमाडौँ– भारतीय क्रिकेटर विराट कोहलीले टी–२० क्रिकेटको कप्तानी छाड्ने घोषणा गरेका छन् । उनले आसन्न टी–२० विश्वकपपछि कप्तानी छाड्ने घोषणा गरेका हुन् । भारतीय क्रिकेट टिममा कोहली र रोहित शर्माबीच विवाद चलिरहेको रिपोर्टहरु आइरहेका बेला उनले कप्तानी छाड्ने घोषणा गरेका हुन् । कोहलीले टेस्ट र एक दिवसीयको कप्तानी भने नछाड्ने भएका छन् । उनले आफ्नो […]