अनलाइन सञ्चारमाध्यमलाई नियमन गर्न संसदमा विधेयक दर्ता

काठमाडौं : सरकारले अनलाइन सञ्चार माध्यमलाई अनिवार्यरुपमा दर्ता गर्नुपर्ने गरी कानून संशोधन गर्ने भएको छ।छापाखाना तथा प्रकाशन ऐन संशोधनका लागि कानून मन्त्रालयले संसदमा प्रस्ताव दर्ता गरेको छ।केही नेपाल ऐनलाई संशोधन गर्नका लागि कानून मन्त्री धनराज गुरुङका तर्फबाट संसदबाट दर्ता गरिएको प्रस्तावमा छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन २०४८ मा अनलाइन सञ्चार माध्यमको प्रावधान थप गरिएको छ। साविकको ऐनमा २ वटा दफाहरु थपिएका छन्।अनलाइन सञ्चालन गर्न चाहने व्यक्तिले तोकिएको दस्तुर तिरेर जिल्ला शिक्षा कार्याल

सम्बन्धित सामग्री

सहकारी नियमन गर्न आवश्यक कानुन र संस्थागत व्यवस्था मिलाउने घोषणा

१४ फागुन, काठमाडौं । अर्थमन्त्री डा‍. प्रकाशशरण महतले सहकारी क्षेत्रको नियमनका लागि आवश्यक कानुन र संस्थागत व्यवस्था मिलाइने बताएका छन् । संसदमा सुरु भएको प्रिबजेटमाथिको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै महतले वित्तीय क्षेत्रको सुदृढीकरण र पारदर्शितामा जोड दिइने बताए । ‘बैंक तथा वित्तीय संस्था, लघु वित्त, बीमा र पूँजीबजारका नियामक निकायको व्यवसायिकता वृद्धि गर्नुका साथै पारदर्शिता […]

गिट्टी-बालुवाको निर्यात खोल्ने गरी विधेयक संसदमा, अवैध क्रसरलाई संरक्षण

१९ कात्तिक, काठमाडौं । सरकारले ‘निर्माणमुखी समाग्रीको व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न विधेयक’ संसदमा पेश गरेको छ । ढुंगा, गिट्टी, बालुवा उत्खनन र बिक्री वितरणबारेका विद्यमान निर्देशिका, कार्यविधि तथा अभ्यासहरुलाई नै निरन्तरता दिने गरी सरकारले विधेयक संसदमा पुर्‍याएको हो । सरकारले विधेयकमार्फत घुमाउरो रुपमा ढुंगा, गिट्टी बालुवाको निकासी खोल्न खोजेको छ भने अवैध रुपमा […]

औषधिको कारोबार नियन्त्रण गर्न सांसद पौडेलले दर्ता गरेको विधेयकमा के छ ?

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले औषधि तथा स्वास्थ्य सामग्री (नियमन तथा नियन्त्रण) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता गरेका छन् ।

औषधिसम्बन्धी गैरसरकारी विधेयक संसदमा दर्ता

१२ असोज, काठमाडौं । औषधि तथा स्वास्थ्य सामग्री (नियमन तथा नियन्त्रण) विधेयक, २०८० प्रतिनिधि सभामा दर्ता भएको छ । संसद सचिवालयका अनुसार यो प्रतिनिधि सभाको चालू कार्यकालको पहिलो गैरसरकारी विधेयक हो । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले विद्यमान औषधि ऐन २०३५ ले स्वास्थ्य उपचारको क्रममा प्रयोग हुने सम्पुर्ण स्वास्थ्य प्रविधिजन्य सामाग्री एवंम सौन्दर्य प्रसाधनलाई समेट्न […]

सहकारीको नियमन गर्ने जिम्मा राष्ट्र बैंकलाई दिनुपर्नेमा जोड

५० करोडभन्दा माथिको कारोबार गर्ने सहकारीको नियमन राष्ट्र बैंकलाई दिने गरी ऐन संशोधन गरिएको छ । राष्ट्र बैंक ऐन २०५८ संशोधनका लागि संसदको अर्थ समितिमा पुगेको छ । यता सहकारी ऐन २०७४ ले पनि ५० करोडभन्दा माथिका कारोबार गर्ने सहकारीको नियमन जिम्मा राष्ट्र बैंकलाई दिने उल्लेख छ । ‘संसदमा राष्ट्र बैंक ऐन विचाराधीन अवस्थामा रहेकाले सांसदहरुले सक्रियता देखाएर सहकारीको नियमन गर्ने अधिकार दिनुपर्छ’, अर्थ मन्त्रालयका पूर्व सचिव शिशिरकुमार ढुंगानाले भने ।  विधेयकमा स्पष्ट उल्लेख नभए पनि सांस

संसदमा ७ वटा अध्यादेश पेस

काठमाडौँ । सङ्घीय संसदमा विभिन्न ७ वटा अध्यादेश पेस भएको छ । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश पेस गरे । स्वास्थ्यमन्त्री विरोध खतिवडाले औषधि तेस्रो संशोधन अध्यादेश, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश पेस गरे । […]

प्रत्यायोजित विधायन व्यवस्थित गर्ने सम्बन्धी मस्यौदा विधेयकबारे छलफल

बैठकमा समितिका सभापति रामनारायण बिडारीले छलफलमा कानूनमन्त्रीले प्रत्यायोजित व्यवस्थापनलाई परिमार्जन र नियमन गर्नको निम्ति छुट्टै ऐन बनाएर संसदमा पेश गर्ने प्रतिवद्धता जनाएको बताए।...

शेयरबजारको नियामक सेबीलाई नै क्रिप्टोकरेन्सीको नियमन गर्न दिने भारतको तयारी

छिमेकि मुलुक भारतले क्रिप्टोकरेन्सीलाई प्रतिबन्ध लगाउने नभई नियमन गर्ने तयारी गरेको छ । भारत सरकारले त्यहाको संसदमा यस सम्बन्धि विधयेक दर्ता गराएको छ । विधयेकमा हाल शेयर बजारको नियमन गरिरहेको सेक्युरिटी एण्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबि)लाई नै क्रिप्टोको नियमनको जिम्मा दिने प्रस्ताव गरिएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । प्रस्ताव अनुसार सेबिले क्रिप्टोको खरीद बिक्रिको लागि छुट्टै एक्सचेन्ज संचालन गर्ने छ सोहि एक्सचेन्जमा मात्र क्रिप्टो खरीद बिक्रि गर्न सकिने छ । विधयेकमा ब्यबस्था भए अनुसार भारतीय नागरिकले विदेशको एक्सचेन्जमा क्रिप्टो खरीद बिक्रि गर्न पाउने छैनन् । त्यस्तै हाल भारतमा रहेका एक्सचेन्ज पनि सेबीमा दर्ता भई सेबी कै नियमनमा आउनु पर्ने छ । साथै कुनै पनि क्रिप्टो वालेटमा भण्डार गर्न पाइने छैन । यदि कोहिले सो एक्सचेन्ज भन्दा बाहिर गएर क्रिप्टो खरीद बिक्रि गरेमा ५ देखि २० करोडसम्मको जरिवाना हुने सक्ने उल्लेख छ । त्यस्तै हाल क्रिप्टो हुनेहरुले आफुसँग भएको क्रिप्टोको स्वघोषणा गर्नु पर्ने ब्यबस्था विधयेकमा गरेको छ । त्यस्तै क्रिप्टोकरेन्सीलाई क्रिप्टो एसेट्सको रुपमा नामाकरण गरिने विधयेकमा उल्लेख छ । भारत सरकारले निकट भविष्य मै आफ्नै डिजिटल करेन्सी ल्याउने तयारीगरेकोले त्यसको लागि आवश्यक पर्ने फ्रेमवर्क पनि विधयेकमा ब्यबस्था गरिएको छ । क्रिप्टोलाई नियमन गर्नको लागि भारतले त्यहाँको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धि हालको कानुन पनि संशोधन गर्ने तयारी गरेको छ  । ।

तेजाब तथा घातक रासायनिक पदार्थको नियमन गर्न बनेको विधेयक संसदमा पेश हुने

तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमन गर्न बनेको विधेयक संसदमा पेश हुने भएको छ।

सांसद स्थापितले गाँजाखेती नियमन विधेयक दर्ता गरे

बागमती प्रदेशसभामा गाँजाखेतीलाई नियमन गर्न विधेयक दर्ता भएको छ । संघीय संसदमा सांसद शेरबहादुर तामाङले दर्ता