गठबन्धन, एमाले र राप्रपाले उम्मेदवारी दिँदा गण्डकीमा आठ उम्मेदवार

कास्की – राष्ट्रियसभा निर्वाचनका लागि गण्डकी प्रदेशमा चार दलबाट आठ जनाको उम्मेदवारी परेको छ । गण्डकीमा एमालेले रिक्त तीन वटै पदमा उम्मेदवारी दिएको छ भने सत्ता गठबन्धनबाट नेपाली काङ्ग्रेसले दुई स्थान र नेकपा (माओवादी केन्द्र) ले एक स्थानमा उम्मेदवारी दर्ता गराएका छन् । राप्रपाले दुई सिटमा उम्मेदवारी दर्ता गराएको छ । सत्ता गठबन्धनको भागबन्डामा अन्य […]

सम्बन्धित सामग्री

राप्रपाले गण्डकीमा एमाले सरकारलाई नसघाउने, सत्ता गठवन्धनसँग दूरी यथावत

राप्रपा वर्तमान सत्ता गठवन्धनलाई कतै पनि सहयोग नगर्ने आफ्नो निर्णयमा अडिक रहने भएको छ । गण्डकीमा राप्रपा संसदीय दलका नेता पञ्चराम तमुले एमाले नेतृत्वको सरकारलाई समर्थन गर्न सक्ने अभिव्यक्ति दिएका थिए । तर, पार्टी नेतृत्वले उनलाई त्यस्तो निर्णय नलिन सचेत गराइसकेका छन् ।

गण्डकीमा सत्ता गठबन्धन, एमाले र राप्रपाले दर्ता गराए उम्मेदवारी, कसको कति छ मत ?

आगामी ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि गण्डकी प्रदेशबाट चुनिने ३ पदका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।