कौतुहलताले भरिएको तिम्राे मेरो साथ

प्रेमकहानीले भरिएको फिल्म तिम्रो मेरो साथको टिजर सार्वजनिक गरिएको छ। अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको फिल्मको टिजर डेढ मिनेटको छ। टिजरमा माया, प्रेम र बदलाको कथा देख्न देखाइएको छ। आगामी पुस २९ गतेबाट अल नेपाल रिलिज हुने फिल्मको टिजर दर्शकमा कौतुहलता पैदा गर्न सफल छ। यसले फिल्मप्रतिको आकर्षण बढाउन […]