परराष्ट्रमन्त्री खड्का आज स्वदेश फर्किँदै

काठमाडौँ- चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का आज स्वदेश फर्किँदै छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा मंगलबार राति चीन पुगेका मन्त्री खड्का आज राति स्वदेश फर्किन लागेका हुन्। हिजो चीनको चिङ्दाओमा विभिन्न शीर्षकमा द्विपक्षीय वार्ता भएको छ। वार्ताका क्रममा चीनले केरुङ-काठमाडाैँ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि अनुदान सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। साथै नेपाललाई […]

सम्बन्धित सामग्री

परराष्ट्रमन्त्री खड्का आज स्वदेश फर्किँदै, चीनले नेपाललाई १५ अर्ब सहयोग गर्ने

काठमाडौं :  परराष्ट्रमन्त्री डा. नारायण खड्का आज स्वदेश फर्किँदै छन्। चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणमा ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार राति चीन पुगको मन्त्री खड्का आज राति स्वदेश फर्किन लागेका हुन्। हिजो चीनको चिङ्दाओमा विभिन्न शीर्षकमा द्विपक्षीय वार्ता भएको छ। वार्ताका क्रममा चीनले केरुङ–काठमाण्डौ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि अनुदान सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। साथै नेपाललाई भौतिक पूर्वाधार, विपद् व्यवस्थापन र स्वास्थ्य सा