पाठ्यपुस्तक नपुग्दा रुकुमपूर्वमा पठनपाठन प्रभावित

रुकुमपूर्वमा पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पठनपाठन प्रभावित बन्न पुगेको छ । जेठ पहिलो साताबाटै नयाँ शैक्षिक सत्र सुरु भइसकेको छ । जेठ सकिनै लाग्दा पनि जिल्लामा पाठ्यपुस्तक पुग्न सकेको छैन । पाठ्यपुस्तक नै नआएपछि अधिकांश विद्यालयमा विद्यार्थीहरुको पठनपाठन प्रभावित बन्न पुगेको हो । रुकुमपूर्वमा ११६ सामुदायिक विद्यालय छन् । जिल्लामा अहिलेसम्म कक्षा १ देखि ३ सम्मको किताबमा पूर्ण रुपमा रुकुमकोटमा आइपुगेको शिक्षा विकास तथा समन्वय एकाई रुकुमपूर्वका प्रमुख तिलक गौतमले जानकारी दिए । रुकुमकोट आएका

सम्बन्धित सामग्री

शैक्षिक सत्रको चार महिना बित्यो, बझाङका विद्यार्थीले पाएनन् पाठ्यपुस्तक

बझाङ : शैक्षिक सत्र सुरु भएको चार महिना बित्नै लाग्दा पनि बझाङका सामुदायिक विद्यालयका विद्यार्थीले अझै पाठ्यपुस्तक पाएका छैनन्। यसबाट पठनपाठन प्रभावित भएको छ।जिल्लामा गत वैशाख २५ गतेदेखि जिल्लामा पठनपाठन सुरु भए पनि विद्यार्थीले अझैसम्म पनि पाठ्यपुस्तक पाउन नसकेका हुन्। विद्यालय नियमित सञ्चालन भइरहे पनि पाठ्यपुस्तक आउन नसक्दा विद्यार्थी अन्योलमा परेका हुन्।जिल्लाका दुर्गम भेगका विद्यालयमा मात्रै होइन सरदमुकाम चैनपुर बजारकै सत्यवादी माध्यमिक विद्यालय, बालमन्दिर आधारभूत विद्यालय लगायतमा पनि

मुगुमा पुगेन पाठ्यपुस्तक, १७ हजार विद्यार्थीको भविष्य अन्यौलमा

शैक्षिक सत्र सुरु भएको एक महिना बित्नै लाग्दा पनि हिमाली जिल्ला मुगुमा पाठ्यपुस्तक पुगेको छैन। पाठ्यपुस्तक नपुग्दा जिल्लामा रहेका सामुदायिक तथा निजी गरी १४० विद्यालयमा अध्ययनरत करिब १७ हजार विद्यार्थीको...

अझै उपलब्ध भएन पाठ्यपुस्तक, पठनपाठन प्रभावित

टीकापुरमा कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक परिवर्तन भएसँगै विद्यालयमा अझै उपलब्ध हुन सकेको छैन । अन्य कक्षाको पठनपाठन नियमित भए पनि यी कक्षामा पाठ्यपुस्तक नपुगेकाले पठनपाठन नियमित हुन सकेको देखिँदैन । नेपाल सरकारको पाठ्यक्रम प्रारुप २०७६ अनुसार यस शैक्षिक सत्रदेखि कक्षा ४, ७ र ९ मा पाठ्यपुस्तक परिवर्तन भएको हो । विद्यार्थीले नयाँ पाठ्यपुस्तक पढ्न पाउनुपर्ने भए पनि अझै हातमा पुस्तक नपुगेको विद्यार्थी वसन्त विकको गुनासो छ । 'किताब छैन, किताब नभएकाले विद्यालयमा नियमित पढाइ हुन सकेको छैन', विकल

पाठ्यपुस्तक नपुग्दा रुकुमपूर्वमा पठनपाठन प्रभावित

रुकुमपूर्वमा पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पठनपाठन प्रभावित बन्न पुगेको छ। जेठ पहिलो साताबाटै नयाँ शैक्षिक सत्र सुरु भइसकेको छ। जेठ सकिनै लाग्दा पनि जिल्लामा पाठ्यपुस्तक पुग्न सकेको छैन।...

पाठ्यपुस्तक नहुँदा पढाइमा समस्या

लमजुङ : वेलैमा पाठ्यपुस्तक पुग्दा जिल्लाका विद्यालयमा पठनपाठन प्रभावित भएको छ।यही जेठ १ गतेदेखि सुरु भए पनि अझै पाठ्यपुस्तक पग्न नसकेको हो। मर्स्याङ्दी गाउँपालिका–३ खुदीस्थित अमर माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययरत सोनिका गुरुङले पाँच पुस्तक किन्न पाए पनि चारवटा नपाएको गुनासो गरिन्पाठ्यपुस्तक अभावले शिक्षक शिक्षिकालाई समेत पिरोलेको छ। बेँसीसहर नगरपालिका–७ स्थित जनविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक रत्नमान श्रेष्ठले पठनपाठन सुरु भएको तीन साता बित्नलाग्दा पनि पुस्तक उपलब्ध नहुँदा

नयाँ शैक्षिकसत्र सुरु भयो पाठ्यपुस्तक पुगेन

नयाँ शैक्षिकसत्र सुरुको तीन साता बितिसक्दा पनि म्याग्दीका सामुदायिक तथा संस्थागत विद्यालयका पाठ्यपुस्तक अभाव भएको छ । यसबाट पठनपाठन प्रभावित हुन थालेको छ भने विद्यार्थीहरु विद्यालय जान मानेका छैनन् भने शिक्षकहरु फुर्सदिला बनेका छन् । गत वैशाख २५ गतेदेखि जिल्लामा पठनपाठन सुरु भए पनि विद्यार्थीले अझैसम्म पनि पाठ्यपुस्तक पाउनसकेका छैनन् । विद्यालय नियमित सञ्चालन भइरहे …

माग्दीमा पाठ्यपुस्तक अभाव हुँदा विद्यार्थी अन्याेलमा

काठमाडाैँ- नयाँ शैक्षिकसत्र सुरुको तीन साता बितिसक्दा पनि म्याग्दीका सामुदायिक तथा संस्थागत विद्यालयमा पाठ्यपुस्तक अभाव भएको छ। यसबाट पठनपाठन प्रभावित हुन थालेको छ भने विद्यार्थीहरू विद्यालय जान मानेका छैनन्। गत वैशाख २५ गतेदेखि जिल्लामा पठनपाठन सुरु भए पनि विद्यार्थीले अझैसम्म पनि पाठ्यपुस्तक पाउन नसकेका हुन्। विद्यालय नियमित सञ्चालन भइरहे पनि पाठ्यपुस्तक आउन नसक्दा विद्यार्थी अन्योलमा […]

पाठ्यपुस्तक अभाव हुँदा पठनपाठन प्रभावित

माग्दी । नयाँ शैक्षिकसत्र सुरुको तीन साता बितिसक्दा पनि म्याग्दीका सामुदायिक तथा संस्थागत विद्यालयका पाठ्यपुस्तक अभाव भएको छ । यसबाट पठनपाठन प्रभावित हुन थालेको छ  भने विद्यार्थी विद्यालय जान मानेका छैनन् भने शिक्षकहरु फुर्सदिला बनेका छन् । गत वैशाख २५ गतेदेखि जिल्लामा पठनपाठन सुरु भए पनि विद्यार्थीले अझैसम्म पनि पाठ्यपुस्तक...

निषेधाज्ञाले पाठ्यपुस्तक जिल्लामा पठाउन समस्या

कोरोना महामारी रोकथामका लागि निषेधाज्ञा जारी भएका कारण नयाँ शैक्षिक सत्रका लागि गण्डकी प्रदेशका जिल्लाहरुमा पर्याप्त पाठ्यपुस्तक पुगेको छैन ।  प्रदेशका हिमाल पारीका जिल्ला मनाङ र मुस्ताङमा त फागुनमा नै नयाँ शैक्षिकसत्र शुरु हुने भए पनि महामारीका कारण अझै ती जिल्लामा पुस्तक पुग्न सकेको छैन । महामारीका कारण शैक्षिकसत्र सुरु भएको चार महिना पुग्न लाग्दा पनि हिमाली जिल्लामा पठनपाठन प्रभावित भएको छ । गण्डकी प्रदेशभित्रका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक वितरण गर्दै आएको जनक शिक्षा समाग्री के