कांग्रेस विराटनगर समितिले गर्यो मेयर र उप-मेयरको नाम सिफारिस

विराटनगर :  नेपाली कांग्रेस विराटनगर महानगर समितिले मेयर र उप-मेयरका उम्मेदवारहरूको नाम केन्द्रीय समितिलाई सिफारिस गरेको छ।मेयरका लागि ७ जना र उप-मेयरका लागि ११ जनाको नाम केन्द्रीय समितिलाई सिफारिस गरेको नगर सभापति दीपक चापागाईँले जानकारी दिए।मेयरका लागि  जिल्ला उपसभापति नागेश कोइराला, बहालवाला उपमेयर इन्दिरा कार्की, महानगर सभापति दीपक चापागाईँ, केन्द्रीय सदस्यहरू अमृत अर्याल, डा.डिला संग्रौला, बहालवाला मेयर तथा केन्द्रीय सदस्य भीम पराजुली र प्रदेश समिति सदस्य गोपाल रेग्मीको नाम केन्द्