‘भिगन हुँदा कमजोर भइन्छ भन्नु गलत’

काठमाडौं । सगरमाथा आरोहण गर्ने प्रथम भिगन आरोही कुन्तल जोइसरले भिगन हुँदा कमजोर भइन्छ भन्ने भ्रम त्याग्न सबैसँग आग्रह गरेका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै कुन्तरले भिगनहरुको लागि पनि छुट्टै खाले न्युट्रेसनयुक्त खाना हुने र यसलाई सन्तुलन मात्रै मिलाउनुपर्ने बताए । अन्तर्राष्ट्रिय एथलेट समेत रहेका कुन्तलले दुई पटक सगरमाथा आरोहण गरिसकेका छन् । […]