दोस्रो पटक हाइपरसोनिक मिसाइल सफलतापूर्वक परीक्षण गरेको उत्तर कोरियाको दाबी

काठमाडौं । उत्तर कोरियाले बुधबार प्रक्षेपण गरेको मिसाइल हाइरसोनिक हतियार भएको दाबी गर्दै उक्त प्रक्षेपण सफलतापूर्वक निशानामा पुगेको दाबी गरेको छ । जापान र दक्षिण कोरियाले बुधबार उक्त कोरियाले प्रोजेक्टाइल प्रक्षेपण गरेको जानकारी दिएका थिए भने उक्त प्रक्षेपण कस्तो खालको हो भन्ने यकिन भएको थिएन । तर, उत्तर कोरिया आफैले संयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाएको मिसाइल […]

सम्बन्धित सामग्री

समुद्रमा प्रहार गरिएको क्षेप्यास्त्र हाइपरसोनिक मिसाइल : उत्तर कोरिया

काठमाडौं : उत्तर कोरियाले हिजो समुद्रमा प्रहार गरिएको क्षेप्यास्त्र हाइपरसोनिक मिसाइलको परीक्षण रहेको जनाएको छ। गत अक्टोबरयता पहिलो पटक हिजो सामुद्रिक क्षेत्रमा उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो। यसबारे प्रष्टीकरण दिँदै उत्तर कोरियाले हाइपरसोनिक मिसाइल परीक्षण गरिएको र लक्ष्यमा सफलता प्राप्त भएको बताएको छ। हिजो दक्षिण कोरिया र जापानले उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको अनुमान गरेका थिए। अलजजिराका अनुसार ब्यालेस्टिक मिसाइल अन्तरीक्ष हुँदै आफ्नो लक्ष्यमा

हाइपरसोनिक मिसाइलको परीक्षण सफल - उत्तर कोरिया – देशसञ्चार

उत्तर कोरियाले बुधबार प्रहार गरेको प्रोजेक्टाइल हाइपरसोनिक मिसाइल रहेको त्यहाँको सरकारी समाचार संस्था केसिएनएले जनाएको छ। मिसाइलको परीक्षण सफल भएको र

चीनद्वारा हाइपरसोनिक मिसाइल परीक्षण, अमेरिकी खुफिया एजेन्सी हैरान

चीनले एक नयाँ हाइपरसोनिक मिसाइल परीक्षण गरेको छ जुन परमाणु क्षमताले समेत सुसज्जित रहेको बताइएको छ । अझ यो मिसाइलको परीक्षण अन्तरिक्षबाट भएको रिपोर्टमा उल्लेख गरिएको छ । बेलायती पत्रिका फाइनान्सियल टाइम्सका अनुसार चीनले यो परीक्षण गत अगस्तमा नै गरेको थियो । तर यसबारे कसैले जानकारी नै पाएनन् । रिपोर्टका अनुसार हाइपरसोनिक हतियारको मामिलाको चीनको विकास देखेर अमेरिकी खुफिया एजेन्सी नै हैरान बनेको छ ।चीनबाहेक अमेरिका, रुस र उत्तर कोरिया समेत चार देश हाइपरसोनिक प्रविधिमा काम गरिरहेका छन्