काठमाडौं बन्यो विश्वको पहिलो प्रदुषित शहर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे सेवा बन्द

काठमाडौं । शुक्रबार दिउँसो काठमाडौं विश्वकै पहिलो प्रदुषित शहरमा परेको छ । विश्वको प्रदूषण मापन गर्ने आइक्यू एयर डट कमले शुक्रबार दिउँसो केहीबेर काठमाडौंलाई विश्वकै पहिलो वायु प्रदूषित शहरमा राखेको हो । प्रदूषित शहको लिष्टको दोस्रोमा चीनको राजधानी बेइजिङ रहेको छ । तेस्राे नम्बरमा भारतकाे मुम्बइ, चाैँथाे नम्बरमा बंगलादेशकाे ढाका र पाँचाैँ नम्बरमा चीनकाे वुहान... The post काठमाडौं बन्यो विश्वको पहिलो प्रदुषित शहर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे सेवा बन्द appeared first on Purbeli News.