१९ कात्तिक, रोल्पा । वर्षमान पुन दोस्रो पटक रोल्पाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्दा आफ्नै पूर्व सहकर्मीलाई प्रतिस्पर्धीको रूपमा पाएका छन् । जित दोहोर्याउने उनको चाहनामा कुनै बाधा छ भने एमालेका उम्मेदवार बनेका माओवादीकै पूर्व लडाकू पूर्ण बुढा हुन् । हुनत २०६४ पछिको सबै चुनावमा रोल्पाबाट माओवादी उम्मेदवार मात्र निर्वाचित भएका छन् । तर वर्षमान भने […]