प्रचण्ड आफू निकट नेताहरूसँग सल्लाह गर्दै

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू निकट नेताहरूसँग परामर्श गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाट गठबन्धनको औचित्य सकिएको भन्दै निस्किएका प्रचण्ड आफू निकट नेताहरूसँग परामर्श गर्ने भएका छन् ।‘अब बालुवाटार संवाद लगभग सकियो । एकढंगले गठबन्धन टुट्यो’ प्रचण्डको सचिवालय स्रोतले भन्यो,‘अहिले खाना खाना निवासमा आएका छौं । पार्टीका नेताहरुसंग अध्यक्षले परामर्श गर्नुहुन्छ । त्यसपछि कसरी अघि बढ्ने निर्णय हुन्छ ।’ तर,  देउवा लचक भएमा पुनः छलफल हुने नभए गठबन्

सम्बन्धित सामग्री

प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता

३० पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । शनिबार साँझ प्रधानमन्त्रीलाई भेट्न उपप्रधानमन्त्री लामिछाने बालुवाटार पुगेका हुन् । दुई नेताबीच मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल भएको उनीहरु निकट स्रोतहरुले बताएका छन् । सत्तारुढ दलहरुबीच राष्ट्रिय स्वतन्त्र पार्टीबाट ३ मन्त्री र एक राज्यमन्त्री रहने सहमति भएको नेताहरुले बताएका छन् […]

माओवादी निकट विद्यार्थी संगठनद्वारा ‘क्रान्तिकारी फोर्स’ घोषणा (फोटोफिचर)

नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीले ‘क्रान्तिकारी फोर्स’ घोषणा गरेको छ । बुधबार सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ क्रान्तिकारी फोर्सको घोषणा गरे ।   क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा अध्यक्ष प्रचण्ड, अर्थमन्त्री तथा सो पार्टीका नेता जनार्दन शर्मा, नेता लीलामणि पोखरेल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रचण्ड र बाबुरामबीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। बिहीबार बिहान उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा अध्यक्ष प्रचण्ड र भट्टराईबीच भेटवार्ता भएको हो ।भेटवार्तामा अध्यक्षद्वयबीच समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल भएको माओवादी केन्द्र निकट स्रोतले बताएको छ । पछिल्लो समय जसपाभित्र चुलिएको विवादका कारण पार्टी विभाजनको संघारमा पुगेको छ ।पार्टीभित्र विवाद चर्किएका बेला अध्यक्ष भट्टराइले दाहालसँग गरेको भेट

प्रचण्ड–नेपाल भेटवार्ता : सरकारमा सहभागिताबारे छलफल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।शेरबहादुर देउवा नेतृत्वको सरकारको मन्त्रिपरिषद् विस्तार हुन नसकिरहेका बेला प्रचण्ड र नेता नेपालबीच आइतबार बिहान भेटवार्ता भएको प्रचण्ड निकट स्रोतले बतायो ।प्रधानमन्त्री देउवाले गठबन्धनका दलहरूलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरिरहेका बेला एमाले वरिष्ठ नेता नेपाललाई भेट्न प्रचण्ड उनकै निवास कोटेश्वर पुगेका हुन् ।भेटवार्तामा प्रचण्डले नेपाललाई सरकारमा सहभ

कोटेश्वरमा प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एमाले वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको छ।नेता नेपाल निवास कोटेश्वरमा प्रचण्ड र नेता नेपालबीच भेटवार्ता भएको हो। प्रचण्ड र नेपालबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको नेपाल निकट स्रोतले बताएको छ। नेता नेपालकै निर्णायक भूमिकाबाट एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बहिर्गमन भएको छ। प्रचण्ड र प्रधानमन्त्री देउवा नेपाल समूहलाई सरकारमा लैजाने तयारीमा छन्। भोलिबाट पुनर्स्थापित संसदको

प्रचण्ड र नेपाल निकट कर्मचारी संगठनको संयोजकमा प्याकुरेल

काठमाडौं । नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूह निकट पेसागत महासंघ र नेपाल राष्ट्रिय कर्मचारी महासंघबीच एकता घोषणा भएको छ । तत्कालीन नेकपा एमाले निकट पेसागत महासंघ र तत्कालीन माओवादी निकट राष्ट्रिय कर्मचारी महासंघबीच एकता घोषणा भएको हो । एमालेले र माओवादीबीच ०७५ जेष्ठ ३ गते एकता भएपनि कर्मचारी संगठनबीच एकता हुन सकेको थिएन ।आज भएको एकतासभाले तत्कालीन एमाले निकट पेसागत महासंघका अध्यक्ष  विश्वनाथ प्याकुरेल संयोजक बनेको छ  ।  यस्तै तीनजना सहसंयोजक मध्य माओवादी