हावाहुरीका कारण हुम्लामा हवाई उडान अवरुद्ध

काठमाडौं । हावाहुरीका कारण हिमाली जिल्ला हुम्लामा हवाई उडान अवरुद्ध भएको छ । आज बिहानैदेखि हावाहुरी चल्दा हवाई उडान अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ । गएको आइतबारदेखि हुम्लामा लगातार वर्षा र हिमपात हुँदा अवरुद्ध भएको हवाई उडान बुधबारदेखि सञ्चालनमा आएको थियो । हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले भने,...

सम्बन्धित सामग्री

अविरल वर्षाले हुम्लामा हवाई उडान अवरुद्ध

एक मात्र यातायातको साधन हवाई यातायात सोमबार अवरुद्ध भएको छ । आइतबार रातीबाट परेको अविरल वर्षाका कारण हवाई सेवा अवरुद्ध भएको बताइएको छ ।