काभा महिला भलिबल : श्रीलंका पाँचौँ स्थानमा

काठमाडौँ : किर्गिस्तानमाथि सोझो सेटमा जित निकाल्दै श्रीलंकाले काठमाडौंमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा पाँचौँ स्थान हासिल गरेको छ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिवार सम्पन्न खेलमा श्रीलंकाले किर्गिस्तानलाई सोझो सेटमा पराजित गर्दै पाँचौं स्थान हात पारेको हो। एकपक्षीय खेलमा श्रीलंकाले कीर्गिस्तानलाई २५–११, २५–२० र २५–१४ को सोझो सेटमा पराजित गरेको हो।त्यसैगरी माल्दिभ्सले बंगलादेशलाई ३–१ को सेटमा पराजित गर्दै सातौं स्थान हात पार

सम्बन्धित सामग्री

किर्गिस्तान र श्रीलंका पाँचौं स्थानका लागि खेल्दै

नेपालमा जारी काभा महिला भलिबल च्यालेन्ज कपमा किर्गिस्तान र श्रीलंकाले पाचौं स्थानका लागि प्रतिस्पर्धा गर्दै छन्।...

किर्गिस्तान र श्रीलंका पाँचौं स्थानका लागि खेल्दै

नेपालमा जारी काभा महिला भलिबल च्यालेन्ज कपमा किर्गिस्तान र श्रीलंकाले पाचौं स्थानका लागि प्रतिस्पर्धा गर्दै छन्।...

नेपाल समूह उपविजेता

भारतसँग ३–१ को सेटमा पराजित भएसँगै नेपाल राजधानीमा जारी काभा महिला भलिबल च्यालेन्ज कपमा समूह ‘ए’ को उपविजेता बनेको छ।...

नेपाल समूह उपविजेता

भारतसँग ३–१ को सेटमा पराजित भएसँगै नेपाल राजधानीमा जारी काभा महिला भलिबल च्यालेन्ज कपमा समूह ‘ए’ को उपविजेता बनेको छ।...

काभा महिला भलिबल : नेपाल ह्याट्रिकको लक्ष्यमा

काठमाडौं : नेपाली टोलीकी कप्तान अरुणा शाहीले नेपालमा आयोजना हुन लागेको काभा महिला भलिबल च्यालेन्ज कपमा उपाधि ह्याट्रिक गर्ने अवसर भएको बताएकी छन्।नेपाल भलिबल संघले आइतवार खेलअघि आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीकी कप्तान अरुणाले तयारी राम्रो गरेको भन्दै उपाधिमा ह्याट्रिक गर्ने अवसर भएको बताएकी हुन्। उनले अघिल्ला दुई संस्करणमा उपाधि उचालिसकेको र यो संस्करणमा घरेलु कोर्टको फाइदा हुने भन्दै ह्याट्रिकको अवसर भएको बताइन्।भलिबल इतिहासमा नेपालमा अहिलेसम्मकै ठूलो अन्तरराष्ट्रिय प्रतियोगि

एनएससी काभा महिला भलिबल : संघको फितलो व्यवस्थापनमा विरासत जोगाउने चुनौति

काठमाडौं : नेसनल स्पोर्ट्स काउन्सिल(एनएससी) काभा महिला भलिबल च्यालेन्ज कप सोमवारबाट सुरु हुँदैछ। प्रतियोगितामा सहभागिता जनाउन भारत, माल्दिभ्स, बंगलादेश, कीर्गिस्तान, काजकिस्तान र उज्बेकिस्तानको टोली नेपालमा आइपुगिसकेका छन्। सोमवार नेपालले कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ। उद्घाटन खेलमा उज्बेकिस्तान र श्रीलंका मंगलवार बिहान साढे ९ बजे भिड्नेछन्। यो कप नेपालले आयोजना गरेको प्रतियोगितामध्ये ठूलो…

काभा महिला भलिबल च्यालेन्ज कपका लागि टिम घोषणा, प्रतिभा र कृपा बाहिर

२६ वैशाख, काठमाडौं । आगामी जेठ दोस्रो साता काठमाडौंमा आयोजना हुने काभा महिला भलिबल च्यालेन्ज कपका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल भलिबल संघले मंगलबार १४ सदस्यीय अन्तिम टोली घोषणा गर्दा यसअघि नियमित सदस्य रहेकी प्रतिभा माली भने टिमबाट बाहिरिएकी छन् । उनको घुँडाको चोट बल्झिएपछि स्पाइकर प्रतिभालाई टिममा नराखिएको प्रशिक्षक जगदिश भट्टले […]

काभा महिला भलिबल च्यालेन्ज कपको ट्रफी सार्वजनिक

काठमाडौं । जेठ दोस्रो साताबाट नेपालमा आयोजना हुने सेन्ट्रल एशियन भलिबल एशोसिएशन (काभा) महिला भलिबल च्यालेन्ज कपको ट्रफी सोमवार सार्वजनिक गरिएको छ । नेपाल भलिबल संघले सोमबार एक कार्यक्रमको आयोजना गरेर आगामी जेठ महिनामा नेपालमा आयोजना प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको हो । ट्रफी राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ, नेपाली महिला टोलीका मुख्य प्रशिक्षक […]

सेन्ट्रल एसियन महिला भलिबल नेपालमा हुने

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप नेपालमा आगामी जेठ महिनामा आयोजना हुने भएको छ।...

सेन्ट्रल एसियन महिला भलिबल नेपालमा हुने

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप नेपालमा आगामी जेठ महिनामा आयोजना हुने भएको छ।...