चार जिल्लाका होल्डिङ सेन्टरमा १ हजार ८ सयभन्दा बढी महिला तथा बालबालिका, हिंसा र दुव्र्यवहार रोक्न थप महिला प्रहरी परिचालन काठमाडौँ । भोटेकोशी–त्रिशूली बाढीपछि विस्थापित भएर विभिन्न होल्डिङ सेन्टरमा पुगेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षा अहिले थप संवेदनशील बनेको छ । घरबार, आफन्त र नियमित सामाजिक संरचनाबाट अलग भएर अस्थायी शिविर तथा होल्डिङ सेन्टरमा […]
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले भोटेकोशी बाढीमा परेर हराइरहेका नागरिकको खोजी तथा उद्धारका लागि प्रदेश सरकार तदारुकताका साथ लागिपरेको बताएका छन्।
सनातन धर्मावलम्बीले आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा र भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदैछन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको धार्मिक विश्वास छ। यसैकारण आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ। यस अवसरमा देशभरका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको विशेष पूजाआराधना, प्रवचन तथा भजनकीर्तन गरिन्छ। महिला तथा […]
काठमाडौं । भदौ १९ गते बिहान ५ बजेसम्मको विवरणअनुसार विपद् प्रभावित क्षेत्रमा मृत्यु भएका व्यक्तिको कुल संख्या १ हजार २८२ पुगेको छ। प्राप्त विवरणअनुसार मृतकमध्ये ४२७ पुरुष, २५० महिला, ३४ बालक र ४५ बालिका रहेका छन्। त्यस्तै, ५३२ वटा आंशिक अंग फेला परेका छन् भने अस्पतालमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ। विपद्का कारण […]
लन्डन – सन् २०२२ मेमा रुसी उद्योगपति रोमन एब्रोमोभिचको स्वामित्व हस्तान्तरण भएयता इंग्लिस क्लब चेल्सीले हरेक समर ट्रान्सफरमा आश्चर्यजनक निर्णय गर्दै आएको छ। यस पटकको ट्रान्सफर विन्डोमा पनि चेल्सीले मोगन रोजर्स, म्याक्सेन्स लाक्रोवा र एमिलियानो मार्टिनेजसहित ११ जना नयाँ खेलाडी भित्र्याउन ३४ करोड ९० लाख (३४९ मिलियन) पाउन्ड खर्च गर्यो। तर यसपटकको ट्रान्सफर चेल्सीका लागि […]