गण्डकी प्रदेशसभामा दीपक मनाङे निर्विरोध ‘पक्का’

पोखरा – मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेशसभातर्फ स्वतन्त्र रूपमा उमेदवारी दिएका गण्डकीका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे निर्विरोध निर्वाचित हुने पक्का भएकाे छ। उनीसँग प्रतिस्पर्धामा उत्रिएका अर्का स्वतन्त्र उमेदवार दोर्जेलामा गुरुङले आफ्नो उमेदवारी फिर्ताका लागि निवेदन दिएका छन्। प्रतिष्पर्धीले उम्मेदवारी फिर्ता लिएपछि उनकाे जित पक्का भएकाे हाे। यद्यपि,औपचारिक घोषणा हुन भने […]

सम्बन्धित सामग्री

दीपक मनाङे फेरि मन्त्री !

२७ वैशाख, पोखरा । गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) यस्ता पात्र हुन्, जो अघिल्लो कार्यकालमै सरकार गिराउन र बनाउन निर्णयक बने । सत्ताको खेलमा चलाख निस्किएका उनी छोटो अवधिमा तीन पटक त मन्त्री नै बने । सर्वोच्च अदालतले २३ फागुन २०७७ मा एमाले र माओवादी ब्यूँताइदिएपछि मनाङेले सत्ता खेलको राजनीति देखाए । […]

दीपक मनाङे जेल बस्न पर्ने कि नपर्ने?

सर्वोच्च अदालतले गण्डकी प्रदेश सदस्य राजीव गुरुङ (दीपक मनाङे)को मुद्दाको विषयमा निर्वाचन आयोगसँग कारण माग गरेको छ।...

गण्डकी प्रदेश सभा सचिवालयमा दीपक मनाङे दोषी ठहर भएको फैसला कसले पठायो ?

१४ पुस, पोखरा । गण्डकी प्रदेश सभा सचिवालयका सचिव हरिराज पोखरेलको टेबुलमा बिहीबार एक जना अपरिचित व्यक्ति आएर एउटा खाम छोडेर फर्किए । उनी को हुन् र त्यो खामभित्र के छ भनेर कसैले सोधपुछ गरेन । उनी फर्किसकेपछि खाम खोलेर हेर्दा त्यसभित्र गण्डकी प्रदेश सभा सदस्य एवम् युवा तथा खेलकुदमन्त्री राजीव गुरूङ (दीपक मनाङे) ज्यान […]

दीपक मनाङे नेकपा (एकीकृत समाजवादी) प्रवेश गरे, माधव नेपालले गरे स्वागत

काठमाडौं, १९ मंसिर । गण्डकी प्रदेश सभामा निर्वाचित स्वतन्त्र सांसद दीपक मनाङे माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्। दीपक मनाङेलाई आज (सोमबार) अध्यक्ष नेपालले पार्टीमा स्वागत गरेका हुन् ।

दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश

गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । गण्डकी प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित भएका मनाङेले एक विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीमा प्रवेश गरेको जनाएका हुन् । आफ्नो विचार र सिद्धान्त मिल्ने भएकाले एकीकृत समाजवादीलाई रोजेको उनले बताएका छन् ।पूर्व प्रदेश मन्त्री मनाङेले मनाङ–१ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । अर्का उम्मेदवार दोर्जे लामा गुरुङले नाम फिर्ता लिएपछि मनाङे निर्विरोध निर्वाचित भएका थिए । नेकपा (एमाले),

दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा

काठमाडौँ- राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । गण्डकी प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित भएका मनाङेले एक विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीमा प्रवेश गरेको जनाएका हुन् । आफ्नो विचार र सिद्धान्त मिल्ने भएकाले एकीकृत समाजवादीलाई रोजेको उनले बताएका छन् । पूर्व प्रदेश मन्त्री मनाङेले मनाङ–१ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए […]

दीपक मनाङे भन्छन्– एक रातमै रक्सीमा १५ लाख सकिन्छ

निर्वाचन आयोगले १४ कात्तिकमा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री एवं गण्डकी प्रदेश सभा सदस्यका लागि मनाङ (ख) उम्मेदवार राजीव गुरुङ (दीपक मनाङे) लाई स्पष्टीकरण सोध्यो । स्पष्टीकरणको सन्दर्भ थियो– मनाङेले दिएको...

चार विनाविभागीयमा दुईलाई मिल्यो भाग, दीपक मनाङे र हरिशरण आचार्यसँग मिलेन कुरो

पोखरा : गण्डकी प्रदेश सरकार गठन भएको आधा महिना बितिसक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन। २९ जेठमा विना विभागीयमा नियुक्त भएका ४ मन्त्रीहरुले आज पाउने भनिएको जिम्मेवारीमा २ मन्त्रीलाई पुन: विना विभागीयमै राखिएको छ। जनता समाजवादी पार्टीका हरिशरण आचार्य र  स्वतन्त्र सांसद राजीव गुरुङ ( दीपक मनाङे)लाई  विनाविभागीय मन्त्री…

४५ दिनमा तेस्रोपटक मन्त्री बने दीपक मनाङे, 'अब तरबारले होइन बुद्धिले लड्ने '

काठमाडौं: गण्डकी प्रदेश सभा सांसद राजीव गुरुङ (दीपक मनाङे) पछिल्लोपटक राजनीतिक क्षेत्रमा चर्चामा रहे। आफैँ मन्त्री रहेको सरकारलाई विश्वासको मत नदिइ विपक्षी गठबन्धनलाई साथ दिएका मनाङे गण्डकीमा सरकार परिवर्तन भएसँगै फेरि सत्ताको केन्द्रमा पुगेका छन्। पृथ्वीसुब्बा गुरुङले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि अहिले नेपाली कांग्रेस प्रदेश सभाका संसदीय दलका…

वामदेवको एकता अभियानमा जोडिए दीपक मनाङे

काठमाडौं । नेकपाका उपाअध्यक्ष बामदेव गौतमको पार्टी एकता अभियानमा गण्डकी प्रदेश सभा सांसद राजीव गुरुङउर्फ दीपक मनाङे पनि जोडिएका छन् । संसद विघटनपछि नेकपा देखिएको विभाजन रोक्न गौतमले सुरु गरेको अभियानमा मनाङेले साथ दिने भएका हुन् । गौतमाले आफूलाई एकता अभियानको केन्द्रीय सदस्यमा राखेको उनले जनाए । गएको निर्वाचनमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएर प्रदेश सांसदमा निर्वाचित भएका उनी केही समयअघि नेकपा प्रवेश गरेका थिए । नेकपा केपी आली र पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल समूहमा विभाजित भएप