यसरी बन्दै छ, कांग्रेसको नेतृत्व छान्ने भोटिङ बुथ (१५ फोटो)

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आउँदो सोमबार बिहान ८ बजेदेखि मतदान सुरु हुँदैछ। निर्वाचन समितिले मनोनयनको लागि आज साँझ ५ बजेसम्म समय निर्धारण गरेको छ।मतदानका लागि मतदान बुथ बनाउने काम धमाधम भइरहेको छ। मतपेटिकाका लागि भने ५०० लिटरका खाली ड्रमको व्यवस्था मिलाइएको छ र ती मतपेटिकाहरू राष्ट्रिय सभागृह पुर्‍याकइसकिएको छ।राष्ट्रिय सभागृहमा हुने पार्टीको निर्वाचनमा देशभरबाट महाधिवेशनका लागि आएका ४७ सय ४३ प्रतिनिधिले मतदान गर्नेछन्।कांग्रेसको महाधिवेशन