सुदूरपश्चिम– यही असोज ९ देखि ११ गतेसम्म सुदूरपश्चिमसहित यहाँका विभिन्न क्षेत्रमा भारी वर्षाको पूर्वानुमानअनुसार कैलालीमा बाढी, पहिरो, नदी कटान र डुबानबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि उच्च सतर्कता अपनाउने निर्णय गरिएको छ । जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको आजको बैठकले नेपाल मौसम विज्ञान विभागले उक्त अवधिमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको […]
Gorkha. Furte Sherpa of Satori Adventure Pvt. Ltd. writes, “The mountain will always be there, but life comes first. With the decision to stay safe due to bad weather clear, Satori Adventures Pvt. Ltd.'s team is returning home safely. To all our friends still on the mountain, be strong, be safe, trust your decision and return home safely. No summit is worth risking your life for. See you next year, Manaslu.”Miles Sherpa of the Summit Force team on Manaslu writes, “Strong winds and continuous snowfall have forced climbers to reconsider their summit plans and return from Camp 1 and 2...
दशैंको अवसरमा बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकले रु. १ लाखसम्मको पुरस्कार पाउनेछन्। साथै, स्मार्ट घडी, हस्ताक्षरित सामग्री तथा बजाजका विशेष उपहार जित्ने अवसर पनि रहेको कम्पनीले जनाएको छ।
काठमाडौँ । रसुवाको भोटेकोशी बाढीबाट क्षतिग्रस्त नुवाकोटको बेलकोटगढीस्थित पिमलटार-जागाराम झोलुंगे पुलको पुनर्निर्माण सम्पन्न भएको छ। पुलमा आवतजावत पूर्णरूपमा सञ्चालनमा ल्याइएको सरकारले जनाएको छ। बाढीले क्षति पुर्याएका पुलका बटारिएका लठ्ठा सोझ्याउने, ह्यान्डरेल केबल फेर्ने तथा स्टिल डेक र बिम जडान गर्ने काम सम्पन्न गरी अन्तिम चरणमा जाली राख्ने कार्य पूरा भएपछि पुल सञ्चालनमा ल्याइएको हो। पूर्वाधार […]
Hetauda. The District Administration Office, Makwanpur has banned nighttime vehicle operation on the Kanti Highway and the Bhainse–Bhimfedi–Deurali–Kulekhani road sections citing the increasing risk of floods and landslides due to heavy rainfall.Santosh Subedi, Administrative Officer at the District Administration Office, Makwanpur, informed that the vehicle operation times on these roads have been determined based on the special seasonal bulletin from the Department of Hydrology and Meteorology, which predicts heavy to very heavy rainfall with thunderstorms from Ashoj 9 to 11.According to him, from Ashoj 9 until further notice, vehicles on the Kanti Highway will be allowed to depart from Chaughada...