काठमाडौं, १० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ। बुधबार बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको स्रोतले बताएको छ। चिनियाँ राजदूत छन् सोङले प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि भारतीय राजदूत श्रीवास्तव बालुवाटार पुगेका हुन्। राजदूत श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रपति निर्वाचनको बारेमा चासो राखेको बालुवाटार स्रोतले बताएको छ। जवाफमा प्रचण्डले राजनीतिक […]
काठमाडौं : नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका श्रीवास्तवले भारतीय समकक्षी नरेन्द्र मोदीले पठाएको बधाई पत्र दिएका छन्।भेटमा नेपाल–भारत बीचको सम्वन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटार पुगेर भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन्।
भेटवार्तामा नेपाल–भारतबीचको सम्बन्धनलाई अझै मजबुत...
काठमाडौं, १७ मंसिर । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री देउवा भेट्न आज राजदूत श्रीवास्तव बालुवाटार पुगेका हुन् । सो क्रममा उनले प्रधानमन्त्री देउवालाई सफल रुपमा निर्वाचन सम्पन्न गराएकोमा बधाई दिएका थिए । यसको साथै, राजदूत श्रीवास्तवले नयाँ सरकार गठनबारे चासो राखेको बुझिएको छ । निर्वाचनको करिब […]
काठमाडौं, १० मंसिर । भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । उनले आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर भेटवार्ता गरेका हुन् । उक्त भेटबारे राजदूत श्रीवास्तवले प्रधानमन्त्री देउवालाई निर्वाचन जितेकोमा बधाई दिएका थिए । साथै, उनले निर्वाचनपछि बन्ने सरकारको विषयमा पनि चासो राखेका थिए । आज विहानमात्रै नेकपा (माओवादी केन्द्र) […]
१० मंसिर, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ । देउवा र राजदूत श्रीवास्तबीच शुक्रबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट भएको हो । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदीका अनुसार भेटघाट नियमित प्रकृतिको भएको र समसामयिक विषयमा छलफल भएको बताए । ‘प्रधानमन्त्री चुनावका कार्यक्रममा लामो समयदेखि व्यस्त भएपछि भेट […]
काठमाडौं : नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर भारतीय राजदूत श्रीवास्तवले देउवासँग भेटवार्ता गरेका हुन्।यस क्रममा उनले भारतका राष्ट्रपति र प्रधानमन्त्रीले पठाएको शुभकामना सन्देश देउवालाई सुनाए।उनले दुई देशबीचको मैत्रीसम्बन्धलाई थप मजबुत बनाउन प्रयास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
काठमाडौँ — नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिदाइ भेट गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर राजदूत पुरीले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । ...
भारतीय राजदूत मञ्जिभसिंह पुरी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। पत्नीसहित सरकारी निवास बालुवाटार पुगेका राजदूत पुरीले प्रधानमन्त्री ओलीलाई होली पर्वको शुभकामना व्यक्त गरे।