पाकिस्तानी सांसद आमिरमाथि ३१ वर्ष कान्छी श्रीमतीले लगाइन् गम्भीर आरोप (भिडियो)

पाकिस्तानको राष्ट्रिय सभाका सदस्य तथा चर्चित टिभी व्यक्तित्व आमिर लियाकतको तेस्रो विवाह पनि धेरै समय टिक्न सकेन । ४९ वर्षीय लियाकतले यही वर्ष फेब्रुअरीमा १८ वर्षीया सैयदा दानिया शाहसँग विवाह गरेका थिए । तर, अब दानिया शाहले लियाकतसँग सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिएकी छिन् । दानिया शाहले लियाकतमाथि घरेलु हिंसाको आरोप लगाउँदै विवाह खारेज गर्न […]