वैज्ञानिक अनुसन्धान, सहकार्य र हाम्रो विकास

अनुसन्धान आफैंमा एक चुनौती तर गर्न सके अवसर भएको क्षेत्र हो । आजको दिनसम्म आइपुग्दा धेरै नेपाली स्वदेश तथा विदेशमा अनुसन्धानको क्षेत्रमा कार्यरत हुनुहुन्छ । नेपालमा अनुसन्धानको यात्रा त्यति साह्रो लामो छैन । पहिलाको रोनास्ट तर हालको नास्टमा र नार्कमा सीमित भएको वैज्ञानिक अनुसन्धान हाल विश्वविद्यालयको केही विभागहरू हुँदै प्राइभेट तहसम्म आइपुगेको छ । तर […]

सम्बन्धित सामग्री

विकास निर्माणमा सबै दलको सहकार्य जरुरी: मन्त्री शर्मा

दाङ- सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विकास निर्माणमा सबै दलसँग सहकार्य आवश्यक भएको बताएकी छन्। साेमबार नारायणपुर उद्योग वाणिज्य सङ्घ दाङले गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले विकास निर्माण कुनै दल विशेषको नहुने भन्दै त्यसका लागि स्थानीय तहसँगको सहकार्य आवश्यक रहेको बताइन्। गृह जिल्ला दाङ आएकी मन्त्री शर्माको स्वागत तथा सम्मानका लागि आज […]

‘सहकार्य र समन्वयले मात्र महानगरको विकास सम्भव हुन्छ’

सम्बन्ध भएका निकायसँगको सहकार्य र समन्वयले मात्र नागरिकको चाहनाअनुसार महानगरको विकास सम्भव हुने बताइएको छ । काठमाडौं महानगरपालिकाले सोमबार आयोजना गरेको पूर्वाधार विकास समन्वय बैठकमा सहभागीले पूर्वाधारको कुनै पनि काम गर्दा सम्बन्ध भएको सबै निकायसँग सहकार्य गरेर मात्र सुरु गर्नुपर्ने धारणा राखेका हुन् । कार्यक्रममा कामपा प्रमुख बालेन्द्र साहले आ–आफ्नो कार्यक्षेत्रको जिम्मेवारीपूर्वक समन्वय गरी अघि बढ्न सके विकासको काममा कुनै पनि निकाय बाधक बन्न नपर्ने धारणा राखे । प्रमुख साहले भने, &ldq

महालक्ष्मी विकास बैंक र अन्नपूर्ण केबुलकारबीच सहकार्य

काठमाडौँ–महालक्ष्मी विकास बैंक र अन्नपूर्ण केबुलकार प्रा. लि.बिच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेर सेदी बगर लेसाइड पोखरा देखि सराङ्कोट पोखरासम्म सञ्चालनमा रहेको अन्नपूर्ण केबुलकारसँग सम्झौता गरेको हो। उक्त सम्झौतापश्चात यस बैंकको डेबिटकार्ड, क्युआर(स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी […]

सनराइज बैंक र लुम्बिनी विकास बैंकबीच सहकार्य

काठमाडौं । ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ भन्ने मुल नाराका साथ बैंकिङ्ग सेवाहरुमा डिजिटाइजेसनलाई प्रवर्द्धन गर्दै आएको सनराइज बैंक र लुम्बिनी विकास बैंक बीच पोइन्ट अफ सेल सेवाका लागि सहकार्य भएको छ । सनराइज बैंकको केन्दि्रय कार्यालय गैरीधारामा भएको एक समारोहमा सनराइज बैंकका नायब महाप्रबन्धक रबिन नेपाल तथा लुम्बिनी विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत […]

पेमेन्ट सोलुसन र गरिमा विकास बैँकबीच सहकार्य

नेपाल पेमेन्ट सोलुशनले गरिमा विकास बैंकसँग सहकार्यको लागि सम्झौता गरेको छ । जसअनुसार पेमेन्ट सोलुसन र गरिमा विकास बैंकले डिजिटल इकोसिस्टमको विकासमा सहकार्य गर्नेछन् । सम्झौतामा पेमेन्ट सोलुसनको तर्फबाट प्रताप श्रेष्ठ (सी.एक्स.ओ) र सिमन श्रेष्ठ (बिजनेस डेभलपमेन्ट मेनेजर) तथा गरिमा विकास बैंकको तर्फबाट गोविन्द प्रसाद ढकाल (प्रमुख कार्यकारी अधिकृत) र कमल प्रसाद अर्याल (आइटी प्रमुख)ले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार गरिमा विकास बैंकसँग आवद्ध ग्राहकहरुले  नेपाल पेमेन्ट सोलुशनको

खेलक्षेत्रको विकास गर्न संघसंस्थासँगको सहकार्य र साझेदारीमा जोड

काठमाडौँ – युवा तथा खेलकुद मन्त्रालयले मुलुकको खेलक्षेत्रको विकास र विस्तारका लागि खेलकुदका राष्ट्रिय संघसंस्थासँगको सहकार्य, समन्वय, साझेदारी र व्यावसायिकतामा जोड दिन लागेको छ । खेल क्षेत्रमा लगानी, संस्कृति विकास, प्रतियोगिता सञ्चालन, पूर्वाधार निर्माणमा सहकार्य र साझेदारी बढाउन मन्त्रालयले त्यस्ता संघसंस्थालाई थप क्रियाशील बनाउन लागेको हो । खेलकुदलाई व्यावसायिक बनाई यस क्षेत्रको विकासका आयामलाई अघि […]

खेल क्षेत्रको विकास गर्न संघसंस्थासँगको सहकार्य र साझेदारीमा जोड

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले मुलुकको खेलक्षेत्रको विकास र विस्तारका लागि खेलकुदका राष्ट्रिय संघ संस्थासँगको सहकार्य, समन्वय, साझेदारी र व्यावसायिकतामा जोड दिन लागेको छ । खेल क्षेत्रमा लगानी, संस्कृति विकास, प्रतियोगिता सञ्चालन, पूर्वाधार निर्माणमा सहकार्य र साझेदारी बढाउन मन्त्रालयले त्यस्ता संघसंस्थालाई थप क्रियाशील बनाउन लागेको हो । खेलकुदलाई व्यावसायिक बनाई यस क्षेत्रको विकासका आयामलाई […]

खेलक्षेत्रको विकास गर्न संघसंस्थासँगको सहकार्य र साझेदारीमा जोड

–नारायण न्यौपाने काठमाडौँ, १५ माघ : युवा तथा खेलकुद मन्त्रालयले मुलुकको खेलक्षेत्रको विकास र विस्तारका लागि खेलकुदका राष्ट्रिय संघसंस्थासँगको सहकार्य, समन्वय, साझेदारी र व्यावसायिकतामा जोड दिन लागेको छ । खेल क्षेत्रमा लगानी, संस्कृति विकास, प्रतियोगिता सञ्चालन, पूर्वाधार निर्माणमा सहकार्य र साझेदारी बढाउन मन्त्रालयले त्यस्ता संघसंस्थालाई थप क्रियाशील बनाउन लागेको हो । खेलकुदलाई व्यावसायिक बनाई यस […]

लुम्बिनीको विकास र प्रवर्द्धनमा प्रदेश सरकारहरूले सहकार्य गर्ने

लुम्बिनीको विकास र प्रवर्द्धनका लागि प्रदेश सरकारहरूले सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार लुम्बिनीको अध्ययन भ्रमणपश्चात् सातै प्रदेशका मन्त्री, सचिवहरूले उक्त प्रतिबद्धता ब्यक्त गरेका हुन्