माधव नेपालले भने– अब ओलीसँग चुनावमा सिट बाँडफाँड गरेर लडौँला

‘ओली सच्चिए आज भोलि नै एकता नै हुनेछ । तीन महिनापछि एकता हुनसक्छ, ६ महिनापछि पनि एकता हुनसक्छ । चुनावमा मिलेर लड्न सकिन्छ, अलग-अलग लडे पनि चुनावपछि पनि एकता हुनसक्छ,’ उनले भने ।

सम्बन्धित सामग्री

सत्ता गठबन्धन टुटाउन षड्यन्त्र भइरहेको देउवाको दाबी

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन टुटाउन गम्भीर षड्‌यन्त्र भइरहेको बताएका छन्। चितवनमा आयोजित एक कार्यक्रममा देउवाले सत्ता गठबन्धन फुटाउन चलखेल भइरहेको भन्दै षड्‌यन्त्रकारीहरूबाट जोगिन गठबन्धनका दललाई आग्रह गरे।गठबन्धनसहित चुनावमा जाँदा सबै दलहरूलाई फाइदा हुने भएकाले गठबन्धनविरोधी गतिविधिमा नलाग्न उनले आग्रह गरे।उपेन्द्र यादव र माधव नेपालले चित्तबुझ्दो तरिकाले सिट बाँडफाँड नभए गठबन्धनबाट बाहिरिने चेतावनी दिनु र पार्टीभित्रको शेखर कोइराला समूहले एक सय सिटभन्द