सल्यानका स्थानीय तहमा देउवा र पौडेल समूहबाट बराबर नेतृत्व

सल्यान : नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनअन्तर्गत सल्यानमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पाँच÷पाँच स्थानीय तहमा नेतृत्व लिएको छ। शनिबार सम्पन्न अधिवेशनमा १० स्थानीय तहमध्ये दुई स्थानीय तहमा सर्वसम्मत भएको थियो। बाँकी आठमा स्थानीय तहमा चुनाव भएको थियो। सर्वसम्मतबाट विजयी हुनेमा त्रिवेणी गाउँपालिकामा गंगाराम पुन देउवा समूहका का हुन्। सिद्ध कुमाखमा सहमतिमा सभापति भएका वीरबहादुर बुढाथोकी पौडेल समूहका हुन्।यस्तै, चुनावबाट बनगाड कुपिण्डे नगरपालिका सभा

सम्बन्धित सामग्री

कांग्रेस अधिवेशन : दाङका स्थानीय तहमा देउवा र पौडेल पक्षका बराबरी नेतृत्व

रुपन्देही । दाङमा शनिबार सम्पन्न कांग्रेस अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले स्थानीय तहमा बराबर जित हात पारेका छन् । १० वटा स्थानीय तहमध्ये पाँच वटा स्थानीय तह देउवा र पाँच स्थानीय तहमा पौडेल पक्षको नेतृत्व आएको छ । पौडेलनिकट दिपक गिरीका चार स्थानीय तहसँगै राप्ती गाउँपालिकाका सभापति विद्याशरण चौधरी छन् […]

काँग्रेस पालिका अधिवेशन : दाङमा  देउवा र पौडेल बराबरी

दाङ । नेपाली काँग्रेसको  चौधौं महाधिवेशन अन्तर्गत दाङमा शनिबार सम्पन्न पालिका अधिवेशनमा सभापति शेरबहादुर  देउवा र वरिष्ठ  नेता  रामचन्द्र पौडेल समूहले बराबर स्थानीय तहमा जित निकालेका छन् । जिल्लाका १० वटा स्थानीय  तहमध्ये पाँच वटा स्थानीय तह  देउवा  पक्षले विजयी हाँसिल गरेको छ भने पाँच स्थानीय  तहमा पौडेल  पक्ष निर्वाचित भएको छ । १० पालिका मध्ये शान्तिनगर र राप्ती गाउँपालिकाका  सभापति  सर्वसम्मत चयन  गरिएको थियो । बाँकी