न्यु डायमण्डका प्रशिक्षक राईलाई ढोरपाटनको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)- चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमका प्रशिक्षक कुमार राई सम्मानित भएका छन्‌। ढोरपाटन स्पोर्टस क्लबले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपको उद्घाटन समारोहमा प्रशिक्षक राईलाई सम्मान गरेको हो । महिला भलिबल विकासमा अतुलनीय योगदान गरेकोमा राईलाई सम्मान गरिएको हो । राईको प्रशिक्षणमा न्यु डायमण्डका आधा दर्जन भन्दा बढि खेलाडीले अहिलेसम्म […] The post न्यु डायमण्डका प्रशिक्षक राईलाई ढोरपाटनको सम्मान first appeared on हाम्रो खेलकुद.