नदीमा औषधिजन्य पदार्थको 'डम्पिङ' हुन सक्छ मानव स्वास्थ्यका लागि घातक

संसारका अधिकांश देशमा सबैखाले फोहोर व्यवस्थापन गर्ने स्थल हो नदी। त्यसमा पनि नदीमा ‘डम्प’ गरिने औषधिजन्य फोहोरले विभिन्न समस्या सिर्जना गरेको छ। औषधि र औषधिजन्य उत्पादनबाट विश्वका नदीहरूमा भइरहेको प्रदूषणले ‘वातावरण र मानव स्वास्थ्यमा खतरा’ निम्त्याइरहेको एक रिपोर्टले औँल्याएको छ। युनिभर्सिटी अफ योर्कको एक अध्ययनमा पारासिटामोल, निकोटिन, क्याफेन, एपिलेप्सी र…