बेलायतका नवनियुक्त प्रधानमन्त्री सुनकसँग सहकार्यको चाहनासहित बधाई व्यक्त

बेलायतको प्रधानमन्त्रीमा ऋषि सुनक नियुक्त भएलगत्तै विश्वका शीर्ष नेताले देशको पछिल्लो अस्तव्यस्त अवस्थाबाट स्थिरताको आशा व्यक्त गरेका छन् । बधाई तथा कार्यकाल सफलताको शुभकामनासहित उनीहरुले बेलायतको राजनीतिक अवस्थाले समग्र विश्वलाई प्रभाव पार्ने उल्लेख गरेका छन् । सुनक हिजो औपचारिक रुपमा बेलायतको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । नवनियुक्त प्रधानमन्त्री सुनकलाई स्वागत गर्दै भारतसहित विभिन्न देशका शीर्ष नेताले विश्वले सामना गरेका पछिल्ला साझा मुद्दामा सहकार्य गर्न चाहेको जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ...

सम्बन्धित सामग्री

नवनियुक्त प्रधानमन्त्री दाहाललाई कलाकारले दिए बधाई

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाललाई कलाकारहरूले बधाई दिइरहेका छन् । कलाकारहरूले सामाजिक सञ्जालमार्फत तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका दाहाललाई बधाई तथा शुभकामना दिइरहेका छन् । यसैबीच गायक राजेशपायल राईलेदाहाललाई बधाई दिंदै छलाङ मारेर संसारलाई चकित पार्नुहोला भन्दै शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा दाहालसँगको एक तस्वीर सार्वजनिक […]

नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई अमेरिकाले दियो बधाई

काठमाडौं : नेपालका लागि अमेरिकी राजदूत  डी.आर. थम्प्सनले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन्। उनले प्रचण्ड नेतृत्वको सरकारसँग प्रजातन्त्र, मानव अधिकार र आर्थिक समृद्धिका लागि ७५ वर्ष लामो द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुने अपेक्षा गरेका छन्।  ‘प्रधानमन्त्री नियुक्त भएकोमा प्रचण्डलाई हार्दिक बधाई । प्रजातन्त्र, मानवअधिकार र आर्थिक समृद्धिका लागि ७५ वर्ष लामो द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुने अपेक्षा छ,’ उनले भनेका छन्।

अमेरिकाले दियो नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई बधाई

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकी सरकारले बधाई तथा शुभकामना व्यक्त गरेको छ। आइतवार ७ दलसहित ३ स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डलाई अमेरिकाले आज बधाई सन्देश पठाएको हो। संघीय निर्वाचनमा जितको बधाई दिँदै अमेरिकाले अब बन्ने सरकारसँग काम गर्न र नेपाललाई सहयोग गर्न तयार रहेको जनाएको…

देउवाद्वारा नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई बधाई

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिएका छन् । देउवाले सोमबार बिहान माओवादी पदाधिकारी बैठक चलिरहेका बेला प्रधानमन्त्री बनेकोमा फोन गरेर प्रचण्डलाई बधाई दिएका हुन् । ‘भर्खर शेरबहादुर देउवाले फोन गरेर बधाई दिनुभयो’, उपाध्यक्ष कृष्णबहादुर महराले भने,‘रामचन्द्र पौडेल त खुलेर बोल्नुभयो, देउवाको हठले गठबन्धन टुट्यो भन्नुभयो।’

भारतीय प्रधानमन्त्री मोदीले दिए नवनियुक्त प्रधानमन्त्री दाहाललाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल बधाई दिएका छन्।

नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई भारत र चीनको बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ । आइतबार राति ट्वीटर मार्फत मोदीले प्रचण्डलाई बधाई दिंदै नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न तत्पर रहेको बताउनुभएको हो । भारत र नेपालबीचको सम्बन्ध गहिरो विशिष्ट तथा सांस्कृतिक सम्बन्ध र जनताबीच न्यानो सम्बन्ध रहेको उल्लेख गर्दै मोदीले यो मित्रतालाई थप […]

नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई भारत र चीनको बधाई

काठमाण्डाै - नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छिमेकी मित्रराष्ट्रले बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् । प्रधानमन्त्री प्रचण्डलाई नेपालमा रहेकाे चिनियाँ र भारतीय राजदूतावासका तर्फबाट बधाई दिइएको हो ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड हिजाे आइतवार प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । प्रधानमन्त्रीका रूपमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज साेमवार पद तथा गोपनीयताको शपथ लिनुहुने कार्यक्रम तय भएको छ ।  नवनियुक्त प्रधानमन्त्री प्रचण्डका प्रेस स...

नवनियुक्त प्रधानमन्त्री दाहाललाई भारत र चीनको बधाई

काठमाडौँ – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छिमेकी मित्रराष्ट्रले बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् । प्रधानमन्त्री दाहाललाई यहाँस्थित चिनियाँ र भारतीय राजदूतावासका तर्फबाट बधाई दिइएको हो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाल आज मात्रै प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। प्रधानमन्त्रीका रूपमा माओवादी केन्द्रका अध्यक्ष दाहालले सोमबार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम […]

नवनियुक्त प्रधानमन्त्री देउवालाई अमेरिकी राजदुत बेरीको बधाई तथा शुभकामना

काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकाले शुभकामना तथा बधाई दिएको छ । मंगलबार प्रधानमन्त्री नियुक्त देउवालाई बधाई दिने पहिलो मुलुक अमेरिकाका राजदूत र्‍यान्डी बेरीले बधाई ज्ञापन गर्दै देउवाको कार्यकालमा नेपाल र अमेरिकाको ७५ वर्षदेखिको कूटनीतिक सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् । नेपालस्थित अमेरिकी दूतावास देउवा सरकारसँग मिलेर काम गर्न इच्छुक रहेकोसमेत बताएका […]

योगेशले दिए नवनियुक्त प्रधानमन्त्री ओलीलाई बधाई

नेकपा एमालेका झलनाथ खनाल तथा माधव नेपाल समूहका नेता योगेश भट्टराईले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई ज्ञापन गरेका छन् । शुक्रवार प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेपछि नेता भट्टराईले ओलीलाई बधाई दिएका हुन् ।  उनले  राष्ट्रपति भण्डारीले ओलीलाई पद तथा गोपनीयताको सपथ खुवाइरहेको तस्बिर फेसबुकमा शेयर गर्दै बधाई दिएका छन् ।