मछिन्द्रद्वारा फ्रेन्ड्स पराजित, चर्च ब्वाइजको अपराजित यात्रा अन्त्य

काठमाडौँ – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा साविक च्याम्पियन मछिन्द्र क्लबले फ्रेन्डस क्लबलाई २–१ ले पराजित गर्दै लिगमा चौंथो जित निकालेको छ। त्यस्तै, अर्को खेलमा लगातार १० खेलसम्म अपराजित रहेको चर्च ब्वाइज जावलाखेलसँग १–० ले पराजित हुँदै ११ औँ खेलमा आफ्नो अपराजित यात्राको अन्त्य गर्न बाध्य भएको छ। शनिबार च्यासल मैदानमा भएको खेलमा मछिन्द्रको […]