ब्याज मिनाहा गर्न पोखरेली पर्यटन व्यवसायीको माग

कास्की, असोज २९। पोखराका पर्यटन व्यवसायीले कोभिड–१९ को अवधिभरको कर्जाको ब्याज मिनाहा गर्न सरकारसँग माग गरेका छन् । निक्षेपमा बैङ्कर्स सङ्घले आगामी कात्तिकमा ब्याजदर नबढाउनेमा सहमत देखिए पनि घटाउनमा पहल नगरेको भन्दै यसलाई तुरुन्त परिमार्जन गरी बैङ्क तथा वित्तीय संस्थाको कर्जाको ब्याजदर एक अङ्कमा झार्नुपर्ने माग छ । पर्यटन क्षेत्रको छाता संस्था पोखरा पर्यटन परिषद्ले […]